राजनीति

नेकपा एसका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार
-न्युजभित्तो

काठमाडौँ, ६ पुस ।  पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । उनको ज्वरो सामान्य अवस्थामा छ । अध्यक्ष नेपाललाई जाउलोलगायत खानेकुरा खुवाइएको छ । अध्यक्ष नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मङ्गलबारदेखि महाराजगञ्जस्थित...

कांग्रेस संसदीय दलको नेता छान्न भएको मतदान सकियो
-न्युजभित्तो

काठमाडौँ,६ पुस। संघीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा संसदीय दलको नेता चयनका लागि भएको मतदान केही समयअघि सकिएको हो । मतदानको पूर्वनिर्धारित समय...

कांग्रेस संसदीय दल निर्वाचन : देउवा र थापाद्वारा पहिलो मतदान
-न्युजभित्तो

काठमाडौं,६ पुस v नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान केही समय ढिलो गरी सुरु भएको हो ।पहिलो मतदान दलको नेताका उमेदवार पार्टी सभापति शेरबहादुर देउवा र...

कोइराला र थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’
-न्युजभित्तो

काठमाडौं,५ पुस । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भनेः मन्त्री खान कसैको घर धाउँदैनौं
-न्युजभित्तो

काठमाडौं,५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जाने वा नजाने विषयमा पार्टीमा छलफल गरेर मात्र निर्णय गर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको कार्यक्रममा उनले मन्त्री खान र सरकारमा जान हतार नगर्ने बताएका हुन्...

वाम लोकतान्त्रिक-गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुन्छ: अध्यक्ष नेपाल
-न्युजभित्तो

काठमाडौँ, ४  पुस।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वाम–लोकतान्त्रिक–गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ । पार्टीका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभामा नवनिर्वाचित सांसदलाई पार्टीद्वारा यहाँ आज आयोजित स्वागत कार्यक्रममा अध्यक्ष नेपालले वामपन्थीको सहकार्य भएर...

गठबन्धन गर्दा देउवासँग आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएको थियोः प्रचण्ड
-न्युजभित्तो

चितवन, ४ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् । चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले गठबन्धन बनाउँदा प्रधानमन्त्री शेरबहादुर देउवासँग समझदारी भएको बताएका हुन् । ...

प्रधानमन्त्रीको निम्ति सबै कुरा दाउमा लगाउदिन : प्रचण्ड
-न्युजभित्तो

चितवन, ४ पुस। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्रीको निम्ति सबै बिषय दाउमा नलगाउने बताएका छन् । आज (सोमबार) बिहान भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।...

संसद् सचिवालय नवनिर्वाचित सांसदको शपथको गृहकार्यमा
-न्युजभित्तो

काठमाडौँ, ४ पुस। सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन...

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन
-न्युजभित्तो

चितवन,४ पुस।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले...