एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
न्युजभित्तो/६ चैत्र २०७९, सोमबार ११:०१
काठमाडौं,६ चैत्र। नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताएका हुन्।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।