अन्तर्राष्ट्रिय

यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ सर्वसाधारणको मृत्यु
-न्युजभित्तो

साना (यमन), । यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ...

तालिवानद्वारा २६ शान्ति अभियानकर्मीको अपहरण
-न्युजभित्तो

काबुल (अफगानिस्तान) । तालिवान समूहले अफगानिस्तानमा शान्तिका लागि काम गरिरहेका २६ जना शान्ति अभियानका सदस्यलाई अपहरण गरेका प्रहरी प्रवक्ताले बताएका छन् । अफगानिस्तानको पश्चिम क्षेत्रमा पर्ने फारा प्रान्तको बालाबुलुकमा गोप्यरूपमा बसेको उनीहरूले अधिकारकर्मीहरू चढेका छ वटा गाडीलाई बाटोमा रोकी...

सिरियाको इद्लिबमा हवाई आक्रमण, आठ सर्वसाधारण मारिए
-न्युजभित्तो

बेरुत (सिरिया) । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ । यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन जना मारिएका ‘सिरियन अब्जरभेटरी अफ...

पत्रकार खाशोज्जी हत्याकाण्ड : साउदी अदालतद्वारा पाँच जनालाई मृत्युदण्डको फैसला
-न्युजभित्तो

रियाद । पत्रकार जमाल खाशोज्जीको हत्यामा सम्लग्न रहेको अभियोग लगाइएका पाँच व्यक्तिलाई हत्याकाण्डको दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको साउदी अरबका सरकारी अभियोजनकर्ताहरूले सोमबार बताएका छन् । तर उक्त अदालतले हत्याको बारेमा छानबिन गरेका दुई शीर्ष व्यक्तित्वलाई निर्दोष ठहराएको...

इरानमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन, दमनप्रति राष्ट्रसङ्घद्वारा चासो व्यक्त
-न्युजभित्तो

जेनेभा । पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति मङ्गलबार राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ । पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको...

‘अमेरिकाको अहिलेको अडानमा शिखरवार्ताका लागि उत्तर कोरिया अनिच्छुक’
-न्युजभित्तो

सोल (दक्षिण कोरिया) । आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था केसीएनए ले सोमबार लेखेको छ । केसीएनएले नेता किम जोङ–अनलाई उद्धृत गरी...

कंगोमा विद्रोहीद्वारा १४ सर्वसाधारणको हत्या
-न्युजभित्तो

कंगो, (रासस/एएफपी) । अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् । स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको...

क्यालिफोर्नियामा स्कुलभित्र गोली प्रहार, दुई विद्यार्थीको मृत्यु
-न्युजभित्तो

सान्ता क्लारिटा, (रासस/एएफपी) । संयुक्तराज्य अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक स्कुलका १६ वर्षे छात्रले बिहीबार स्कुलभित्रै गोली चलाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अरु तीन जना विद्यार्थी घाइते भएका छन् । साथीहरुमाथि पेस्तोल प्रहार गरेपछि आत्महत्या गर्न...

अष्ट्रेलियामा ४० लाख मानिसमा मानसिक स्वास्थ्य समस्या
"उपचारमा दैनिक साढे ३४ करोड अमेरिकी डलर खर्च "
-न्युजभित्तो

क्यानबेरा । अष्ट्रेलियामा अहिले पनि करिब ४० लाख मानिस मानसिक स्वास्थ्यको समस्याबाट पीडित छन् । हरेक वर्ष गम्भीर प्रकृतिको मानसिक स्वास्थ्य समस्या देखिएका करिब दश लाख अष्ट्रेलियालीले भने उपचार नै नगराउने गरेका एक पछिल्लो अनुसन्धानमा देखिएको छ । यी...

इस्लामिक स्टेटद्वारा बग्दादी मारिएको पुष्टि, कुरैशी नयाँ नेता चयन
-न्युजभित्तो

बेरुत । इस्लामिक स्टेट्स (आइएस) समूहले उनीहरुका नेता अबु बकर अल–बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । सो समूहले नयाँ नेताका रुपमा अबु इब्राहिम अल कुरैशीलाई नियुक्त गरेको आइएसले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘हामी तपाइँलाई एक वफादार...