सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अमेरिकाको अहिलेको अडानमा शिखरवार्ताका लागि उत्तर कोरिया अनिच्छुक’


  •    न्युजभित्तो/२ मंसिर २०७६, सोमबार १९:५० 
  • सोल (दक्षिण कोरिया) । आणविक कार्यक्रमबारे नयाँ छुट नहुँदासम्म अमेरिका र उत्तर कोरियाबीच शिखरवार्ताका लागि प्योङ्याङको ‘चाहना नरहेको’ उत्तर कोरियाली अधिकारीले बताएका यहाँको राज्य सञ्चालित समाचार संस्था केसीएनए ले सोमबार लेखेको छ ।

    केसीएनएले नेता किम जोङ–अनलाई उद्धृत गरी भनेको छ, “उत्तर कोरिया त्यस्ता वार्ताका लागि ‘इच्छुक हुन असमर्थ बन्ने छ’, जसले हामीलाई केही फाइदा हुँदैन ।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई सङ्केत गर्दै आइतबार लेखेको एक ट्वीटर सन्देशको जवाफमा नेता किमको उक्त भनाई आएको हो ।

    ट्रम्पको सन्देशमा लेखिएको थियोे, “सम्झौता गर्नका लागि तपाईं शीघ्र कदम चाल्नुहुनेछ । छिट्टै भेटौँला ।” रासस/एएफपी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.