अन्तर्राष्ट्रिय

सरकारी अस्पतालमा एक डाक्टरको बलात्कारपछि हत्या
-न्युजभित्तो

काठमाडौं, २७ साउन । भारतको कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या भएको छ। कोलकात्ताको सरकारी आरजी कार अस्पतालमा कार्यरत एक महिला डाक्टरको बलात्कार पछि हत्या हो। हत्याको विरोधमा सबै सरकारी डाक्टरहरु आन्दोलित भएका हुन्। अस्पतालको चौथो तलामा रहेको सेमिनार हलमा उक्त महिला...

विद्यार्थी नेताको सिफारिसमा नोबेल पुरस्कार बिजेता युनुस बने बंगलादेशका प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २३ साउन । सन् २००६ को नोबेल शान्ती पुरस्कार बिजेता महोमद युनुस बंगलादेशको नयाँ प्रधानमन्त्री भएका छन् । हिजोसम्म अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुने कुरा गरिएका युनुसलाई आज भने प्रधानमन्त्री बनाइएको कुरा आएको छ । विद्यार्थी आन्दोलनका नेताहरुको यस्तो...

मलाई देश छोड्न बाध्य बनाउने शेख हसिनाले अहिले आफैँ देश छोड्नु पर्‍यो- तसलिमा नसरिन
-न्युजभित्तो

काठमाडौं, २२ साउन । बंगलादेशकी चर्चित लेखिका तसलिमा नसरिनले प्रधानमन्त्री पद त्यागेर देश छोडेकी शेख हसिनाप्रति व्यंग्य गरेकी छिन् ।सन् १९९९ मा इस्लामिक कट्टरपन्थीहरूलाई खुसी बनाउन आफूलाई देश जोड्न बाध्य बनाउने हसिनाले तिनै कट्टरपन्थीका कारण अहिले देश छोड्नुपरेको भन्दै...

महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण
-न्युजभित्तो

काठमाडौं, २२ साउन । हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ । जस्तै खराब मौसम, इन्जिनमा चरा ठोक्किने, यात्रुहरू आपसमा झगडा गर्ने आदि । तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । लस एन्जलसबाट न्यूयोर्क जाँदै...

आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छाडेर भागिन्
-न्युजभित्तो

बंगलादेश, २२ साउन । बंगलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना वाजेद भागेकी छिन् । उनी सेनाको विशेष हेलिकोप्टरबाट उनी भारततर्फ उडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । आरक्षणको विरोधमा चर्किएको आन्दोलनका क्रममा आइतबार ९० जनाको मृत्यु भएको थियो । त्यसपछि...

बंगलादेशी प्रधानमन्त्री हसिनाले दिइन् राजीनामा
-न्युजभित्तो

काठमाडौँ, २१ साउन । बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले बंगलादेश छाडिसकेको समेत उल्लेख छ । यसअघि...

विमानभित्रै श्रीमान्-श्रीमती कुटाकुट गर्न थालेपछि आकस्मिक अवतरण !
-न्युजभित्तो

काठमाडौ, २१ साउन । मौसम प्रतिकूल हुँदा वा प्राविधिक समस्या आउँदा विमान आकस्मिक अवतरण गराउनु परेका घटना त सुनिरहेकै हुन्छौँ। तर सँगै हवाई यात्रा गरिरहेका श्रीमान्–श्रीमतीबीच भएको झगडाकै कारण हवाईजहाज आकस्मिक अवतरण गराउनुपरेको घटना सुन्दा अचम्म लाग्न सक्छ। तर...

भारतमा बाढीका कारण १३ जनाको मृत्यु
-न्युजभित्तो

देहरादून, १८ साउन । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले देहरादून क्षेत्रमा बाढीमा फसेका सयौं तिर्थयात्रीहरूको हेलिकप्टरको माध्यमबाट उद्धार गरिएको बताएका छन् । अस्वभाकिक जलवायु परिवर्तनले मनसुनको समयमा विपद्का घटनाहरू...

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय नाघ्दा उत्तराखण्डमा ५० जना बेपत्ता
-न्युजभित्तो

भारत, १८ साउन । भारतको वायनाडमा भू-क्षय र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय नाघेको छ। केरल राज्यको वायनाडस्थित चुरलमाला, मुडकई र अट्टामाला लगायतको क्षेत्रमा मङ्गलवार मुसलधारे वर्षासँगै आएको पहिरो र भूक्षयमा परी हालसम्म ३०८ जनाको मृत्यु भएको बताइएको...

दिल्लीमा भारी वर्षाः भेलसँगै नालीमा खस्दा आमा-छोरीको मृत्यु, विद्यालय बन्द
-न्युजभित्तो

भारत, १७ साउन । भारतको राजधानी दिल्ली भेलसँगै नालीमा खस्दा आमा छोरीकै मृत्यु भएको छ । हिजो (बुधबार) राति भारी वर्षाका कारण भेलसँगै नालीमा खस्दा आमा छोरीकै मृत्यु भएको छ। एएपी विधायक कुलदीप कुमारले सामाजिक सञ्जालमा उक्त घटनाको जानकारी दिएका...