अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको प्रदर्शनका क्रममा गर्मीले ५ जनाको मृत्यु
-न्युजभित्तो

चेन्नई, २३ असोज । दक्षिणी भारतीय सहर चेन्नईमा भारतीय वायुसेनाको प्रदर्शनमा गर्मी र भीड व्यवस्थापनमा कमजोरीका कारण पाँच जनाको मृत्यु भएको छ । अन्य धेरैलाई अस्पतालमा भर्ना गरिएको छ । आईएएफको ९२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सहरको मरीना बिचमा आयोजित कार्यक्रममा...

ट्रम्पलाई राष्ट्रपति बनाउन सबै कुरा गर्न तयार छुः मस्क
-न्युजभित्तो

वासिङ्टन, २२ असोज । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सो निर्वाचनमा रिपब्लिकन दलको तर्फबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् । उता, डेमोक्रेटिक पार्टीबाट वर्तमान उप–राष्ट्रपति प्रतिस्पर्धामा छिन् । चुनावी अभियान यतिबेला तीव्र बनेको छ...

प्रवेशाज्ञा अवधि बितेपछि स्वदेश नफर्केका १५ जना बङ्गलादेशी पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १६ असोज । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका...

भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो
-न्युजभित्तो

लखनऊ (भारत), ११ असोज । एउटा सार्वजनिक विद्यालयमा सौभाग्य ल्याउने उद्देश्यले गरिएको कथित अनुष्ठान बलिमा एक सात वर्षीय बालकको हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरिएको प्रहरीले शुक्रबार जनाएको छ । प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा...

जितिया पर्व मनाउने क्रममा भारतमा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु
-न्युजभित्तो

भारत, ११ असोज । पूर्वी भारतमा हिन्दू पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ । विहारमा रहेका नदी र पोखरीमा धार्मिक स्नान गर्दा उनीहरू डुबेका थिए । बाढीका कारण १५ जिल्लामा भएको यो घटना जितिया पर्व...

सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ३० नाघ्यो
-न्युजभित्तो

सुडान, १० असोज । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा...

मुम्बई जलमग्न, रेल रोकिदाँ उडान ‘डाइभर्ट’, विद्यालय कलेज बन्द
-न्युजभित्तो

भारत, १० असोज । भारी वर्षाका कारण भारतको मुम्बई जलमग्न भएको छ। भारतको आर्थिक राजधानी मानिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएको हो। जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन्। बीबीसी हिन्दीका अनुसार स्थानीय रेल रोकिएका छन् भने मुम्बई आउने...

भारतको तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग !
-न्युजभित्तो

भारत, ४ असोज । भारतको विश्वप्रसिद्ध तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको छ। आन्ध्र प्रदेशस्थित यस मन्दीरमा प्रसादको रुपमा बाँडिने लड्डुमा जनावरको बोसोको प्रयोग भएको विषयमा विवाद अहिले उत्कर्समा पुगेको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले पछिल्लो सरकारले मन्दीरको...

ढाकाबाट हङकङ आउँदै गरेको क्याथेको जहाजमा एक यात्रुको मृत्यु
-न्युजभित्तो

ढाका, २ असोज । ढाकाबाट हङकङका लागि उडेको क्याथे प्यासिफिक एयरवेजको विमानमा एक यात्रुको मृत्यु भएको छ। बुधबार बिहान बंगलादेशको राजधानी ढाकाबाट हङकङ आउँदै गर्दा उडान सीएक्स ६६२ मा ४७ वर्षीय बंगलादेशी यात्रु बेहोस भएर ढलेको रिपोर्ट प्राप्त भएको हङकङ...

जापानमा गर्मीको उच्च रेकर्ड कायम
-न्युजभित्तो

जापान, ३० भदौ । जापानका अधिकांश भागहरूमा गर्मीको उच्च रेकर्ड मापन गरिएको छ। कान्टोदेखि क्युसुसम्म शनिवार ग्रीष्मको अन्तिम समयमा तीव्र गर्मीको अनुभव भएको देशको मौसमसम्बन्धी निकायले जनाएको छ। जापानको मौसम विज्ञान निकाय (जेएमए) ले देशभरका ९१४ निगरानी स्थानहरूमध्ये ५४२ मा...