सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थी नेताको सिफारिसमा नोबेल पुरस्कार बिजेता युनुस बने बंगलादेशका प्रधानमन्त्री


  •    न्युजभित्तो/२३ श्रावण २०८१, बुधबार १२:५८ 
  • काठमाडौँ, २३ साउन । सन् २००६ को नोबेल शान्ती पुरस्कार बिजेता महोमद युनुस बंगलादेशको नयाँ प्रधानमन्त्री भएका छन् । हिजोसम्म अन्तरिम सरकारका प्रमुख सल्लाहकार हुने कुरा गरिएका युनुसलाई आज भने प्रधानमन्त्री बनाइएको कुरा आएको छ ।

    विद्यार्थी आन्दोलनका नेताहरुको यस्तो प्रस्तावलाई बंगलादेशी राष्ट्रपति महमद साहबुदिनले सहमती दिएको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ । विद्यार्थी आन्दोलनका नेताहरुले बंगलादेशी सेना, राष्ट्रपति तथा अरु सरोकारवालासँग छलफल गरेर यस्तो निर्णय गरिएको विद्यार्थी आन्दोलनका एक प्रमुख नेता नाहिद इस्लामले आज बंगलादेशी पत्रकारहरुलाई बताएका छन् ।

    आज सरकारले नेतृत्व गर्ने कुरा अगाडी बढेका युनुसलाई हिजो भने सरकारको प्रमुख सल्लाहकार नियुक्त गर्ने कुरा उनै नेता नाहिदले सार्वजनिक गरेका थिए  ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.