सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महिला यात्रुको कपालमा जुम्रा भेटिएपछि विमानको आकस्मिक अवतरण


  •    न्युजभित्तो/२२ श्रावण २०८१, मंगलवार ११:३७ 
  • काठमाडौं, २२ साउन । हवाई उडानमा आकस्मिक अवतरण विशेष समस्यामा मात्रै गरिन्छ । जस्तै खराब मौसम, इन्जिनमा चरा ठोक्किने, यात्रुहरू आपसमा झगडा गर्ने आदि । तर अमेरिकामा जुम्राका कारण विमानलाई आपतकालीन अवतरण गराएको छ । लस एन्जलसबाट न्यूयोर्क जाँदै गरेको विमानमा एक यात्रुको कपालमा जुम्रा भेटिएपछि आकस्मिक अवतरण गरिएको न्युज हेराल्डले जनाएको छ ।

    ती व्यक्तिको टाउकोमा भएको जुम्रा उनको छेउमा बसेका यात्रुको टाउकोमा पनि पसेको थियो । यी यात्रुहरूले उडानको बीचमा हंगामा मच्चाएका थिए। यही कारणले विमानको आपतकालीन अवतरण गराइएको समाचारमा उल्लेख छ । घटना जुन महिनाको हो, जसको विवरण अहिले बाहिर आएको छ । टिकटक कन्टेन्ट क्रिएटर इथान जुडेल्सनले यो घटना सुनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.