राष्ट्रिय

चितवनमा निषेधाज्ञा थप्ने तयारी,आज डिसिसिएमसीको बैठक बस्दै
-न्युजभित्तो

चितवन, १२ जेठ । चितवनमा कोरोनाभाइरस (कोभिड–१९) लक्षित निषेधाज्ञा थपिने भएको छ । वैशाख १६ गतेबाट लागू गरेको निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप गरिएको थियो । थप गरिएको निषेधाज्ञाको समय भोली राति १२ बजेबाट सकिँदै छ । प्रमुख जिल्ला अधिकारी...

मुख्यमन्त्री राईद्वारा बुद्धजयन्तीको शुभकामना
-न्युजभित्तो

मोरङ, १२ जेठ ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बुद्धजयन्ती तथा किराँत समुदायको महान सांस्कृतिक चाड उभौली (साकेला, साकेन्वा, चासोक तङनाम, चासुवा, फोलस्याँदर)२०७८ का अवसरमा आज शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईद्वारा जारी शुभकामना सन्देशमा विश्व शान्तिका...

आज २५ सय ६५औं बुद्ध जयन्ती, कोरोनाका कारण चैत्य–विहारमा नित्य पूजामात्र हुने
-न्युजभित्तो

काठमाडौं । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप २५६५ औं बुद्ध जयन्ती आज देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान...

पछिल्लो २४ घण्टामा ८ हजार ३८७ मा कोरोना संक्रमण पुष्टि, ६ हजार ४०४ जना निको
-न्युजभित्तो

काठमाडौँ, ११ जेठ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ३८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ । यस्तै ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त...

आमासहित छोराछोरीको शव झुण्डिएको अवस्थामा फेला
-न्युजभित्तो

रुपन्देही, ११ जेठ । प्युठानमा आमासहित छोरा र छोरी मृत फेला परेका छन् । प्युठान नगरपालिका १ को जंगलमा झुण्डिएको अवस्थामा तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । मृत फेला परेकामा आमा २७ वर्षीया गायत्री सुनार,...

रुकुम (पूर्व)मा यार्सा सङ्कलनमा रोक
-न्युजभित्तो

रुकुमपूर्व, ११ जेठ । जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व)ले यस वर्ष यार्सा सङ्कलनमा रोक लगाउन निर्देशन दिएको छ । कोरोना सङ्क्रमण फैलिरहेकाले यस बेलामा यार्सा सङ्कलन खुला गर्दा सङ्क्रमणको जोखिम झन उच्च हुने भएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयले...

प्रधानमन्त्री र राष्ट्रपतिको कदमप्रति चितवनका पाँच दलको आपत्ति
-न्युजभित्तो

चितवन, ११ जेठ । जिल्लाका पाँच राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् । पाँच दलले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त कदमको भत्र्सना गरेका हुन् । नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ, नेकपा...

भ्रामक समाचार प्रकाशन गर्नेहरू कानूनी दायरमा आउन सक्ने सर्वोच्चको चेतावनी
-न्युजभित्तो

काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरातमा भेटघाट भएको जस्ता अतिरञ्जित र दुराशययुक्त भ्रामक प्रकाशन गरेकाे भन्दै ध्यानाकर्षण भएकाे जनाएकाे छ। अदालतले यस्ता भ्रमपूर्ण कपोलकल्पित समाचारको भ्रममा नपर्न समेत आग्रह गरेको छ । न्यायपालिकाको मर्यादा र गरिमामा...

बाँकेमा घट्यो कोरोनाको सङ्क्रमण र मृत्युदर
-न्युजभित्तो

राँझा, ११ जेठ ।  कोरोना सङ्क्रमणको दोस्रो लहरले अस्तव्यस्त बन्न पुगेको बाँके सामान्य अवस्थामा फर्किन थालेको छ । दिनहुँ कैयौँ सङ्क्रमित विरामीको मृत्यु हुने बाँकेमा पछिल्लो दुई दिनयता मृत्युदर शुन्यमा झरेको छ । तीव्र गतिमा सङ्क्रमण फैलिएपछि रोकथामको लागि जिल्ला...

एम्बुलेन्समा गाँजा तस्करी
-न्युजभित्तो

सुनसरी, ११ जेठ । सुनसरीको धरान उपमहानगरपालिका–२ बाट प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको छ । को.१ च ५५५९ नम्बरको एम्बुलेन्सबाट १ सय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । एम्बुलेन्समा गाँजा तस्करी गर्ने दुई जनालाई प्रहरीले...