राष्ट्रिय

गण्डकीको बजेट अधिवेशन जेठ १६ गते बोलाउन सिफारिस
-न्युजभित्तो

पोखरा, ११ जेठ । गण्डकी प्रदेश मन्त्रिपरिषद्ले प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गते आइतबार डाक्न सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले आइतबार अधिवेशन डाक्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको प्रदेश सरकार प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । पोखरा सभागृहमा आइतबार दिउँसो...

निर्माण हुँदै प्रदेश जोड्ने पुल
-न्युजभित्तो

दमौली, ११ जेठ । गण्डकी प्रदेशको तनहुँ र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने गरी निर्माण शुरु भएको पक्की पुलको कामलाई तीव्रता दिइएको छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञाका बीचमा पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पुल निर्माणको कामलाई गति दिइएको...

‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शान्ति समाज
-न्युजभित्तो

काठमाडौँ, ११ जेठ । नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ । समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द...

गिरिजाजस्तै संकट समाधानका लागि केपी ओलीको खोजी गर्नुपर्ने अवस्था आउन सक्छ: पोखरेल
-न्युजभित्तो

काठमाडौं, ११ जेठ । नेकपा एमालेका नेता एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विपक्षी नेताहरूको घेराबन्दी बढेपछि सर्वसाधारणको आकर्षण भने ओलीप्रति नै बढेको दावी गरेका छन् । अहिलेको विवादलाई आम मानिसले कुर्सीको लुछाचुँडीका रूपमा मात्र बुझेको...

रत्ननगर अस्पतालमा वागमती प्रदेशले अक्सिजन प्लान्ट निर्माण गर्ने
-न्युजभित्तो

चितवन, ११ जेठ । रत्ननगर बकुलहर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । बागमती प्रदेश सरकारले प्लान्ट निर्माण गर्ने भएको हो । वागमती प्रदेश अन्तर्गतका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि एक साताको समय दिएर सामाजिक विकास मन्त्रालयले...

बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ११ जेठ । बर्दियामा जंगली हात्तीको आक्रमणबाट दुईजनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–१ सरखोल, खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विक र उनकी छोरी तीन वर्षीया दिपीकाको मृत्यु भएको हो । सोमबार राति आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय...

ओलीले एमाले तहसनहस गर्ने अभियान पूरा गरे : माधव नेपाल
-न्युजभित्तो

काठमाडौं, ११ जेठ। नेकपा एमालेका निष्कासित नेता माधवकुमार नेपालले आफूहरुमाथिको निष्कासनको कारवाही औचित्यहीन,अनाधिकारिक र अर्थहीन भएकाे बताएका छन्। नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि निष्काशन गरेर एमालेलाई तहसनहस गर्ने अभियान पूरा गरेको उनले बताएका छन्। मंगलबार एक अपिल जारी...

लाङटाङ खोला जलविद्युत् आयोजना शुभारम्भ
-न्युजभित्तो

रसुवा, ११ जेठ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भू–भागअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा नयाँ विद्युत् आयोजना निर्माणको शुभारम्भ भएको छ । लाङ्टाङ खोलामा निरन्तर बग्ने पानीलाई सदुपयोग गर्दै ठूलोस्याफ्रु पुछारको दोभानमा बाँधबाँधी सुरूङमार्फत स्याफ्रुबेँसीमा पानी पुयाई २० मेगावाट विद्युत् उत्पादन गर्ने...

भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकियो
-न्युजभित्तो

वीरगञ्ज, ११ जेठ । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ । लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ । दैनिक भारतबाट सो नाका...

गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार
-न्युजभित्तो

ओखलढुङ्गा, ११ जेठ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि गाउँ गाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ । स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन् । जिल्लाको सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा...