सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भेरी अस्पतालको घटनामा दोषीमाथि कारवाही हुन्छः शंकर पोखरेल


  •    न्युजभित्तो/१४ जेष्ठ २०७८, शुक्रबार १२:२२ 
  • काठमाडौं,१४ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनामा दोषीमाथि कारवाही हुने बताएका छन । घटनाको निस्पक्ष छानविन गरिने उनको प्रतिवद्धता छ ।

    सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री पोखरेलले सो प्रतिवद्धता जनाएका हुन । उनले लेखेको स्टाटस यस्तो छः
    बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गंभीर ध्यानाकर्षण भएको छ । निस्पक्ष छानविनगरी दोषीमाथि कार्वाही हुनेछ ।

    कोरोना संक्रमितको उपचारका क्रममा मृत्यू भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणकारीमाथि कारवाही हुनुपर्ने चौतर्फी माग भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’
    • चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
    • किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.