राष्ट्रिय

ओलीले बोलाए स्थायी कमिटी बैठक, १२ जना माथि कारवाही हुन सक्ने!
-न्युजभित्तो

काठमाडौँ, १६ जेठ। प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। साँझ पाँच बजे बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षका १२ जनालाई सोधिएको स्पष्टीकरणका विषयमा छलफल हुने बताइएको छ। स्पष्टीकरण सोधिएका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल,...

सुनको मूल्य ९४ हजार पुग्यो
-न्युजभित्तो

काठमाडौं, १६ जेठ । आइतबार सुनको मूल्य अधिकतम ९४ हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै आइतबार सुन ९४ हजार रुपैयाँ पुगेको हो । गत शुक्रबार नेपाली बजारमा छापावाला सुन...

‘ननकोभिड’ बिरामीलाई टेलिमेडिसिन सेवा
-न्युजभित्तो

झापा, १६ जेठ । कोभिड–१९ को महामारीका बेला अन्य जटिल रोगीले उपचार नपाउने अवस्था सिर्जना नहोस् भनेर जिल्लाका तीन पालिकामा विशेषज्ञ चिकित्सा सुविधासहित टेलिमेडिसिन सेवा शुरुआत भएको छ । ‘केएचडिसी नेपाल’ नामक गैरसरकारी संस्थाको आयोजना र स्थानीय पालिकाको सहकार्यमा मेचीनगर,...

बाँदर र गाईलाई नियमित खाना खुवाउँदै चन्दन अग्रवाल
-न्युजभित्तो

चितवन, १६ जेठ । यहाँका एक युवा उद्यमीले बाँदर र गाईलाई नियमित खाना खुवाउँदै आउनुभएको छ । गत वर्षको चैतदेखि निरन्तररुपमा दैनिक बागेश्वरी र देवघाट क्षेत्रमा रहेका बाँदर र छाडा गाईलाई खाना खुवाउँदै अउनुभएको हो । भरतपुर महानगरपालिका–१ निवासी चन्दन...

करमा यस्ता छन् छुट तथा सहुलियत
-न्युजभित्तो

काठमाडौँ,१६ जेठ । सरकारले आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरू निर्धारण गर्दा मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित प्रतिकूल अवस्थामा करदातालाई राहत एवम् सहुलियत सहित  शीघ्र आर्थिक पुनरुत्थानलाई उच्च प्राथमिकता दिएको छ। कोभिड- 19 महामारीबाट प्रभावित उद्योग, व्यवसायलाई...

हेलिकप्टरमा जानेभन्दा आत्मविश्वासले निको हुने धेरै
-न्युजभित्तो

बलेवा, १६ जेठ । एक सातादेखि बागलुङमा हेलिकप्टर आएको छैन । वैशाख अन्तिम साता र जेठ पहिलो साता भने दैनिकजसो हेलिकप्टर आएर कोरोना र अन्य शङ्कास्पद बिरामी पोखरा तथा काठमाडाँै लैजाने गरेको थियो । हेलिकप्टरका लागि स्थानीयवासीले रु चार लाखसम्म खर्च...

प्रतिनिधिसभा विघटनबारे सुनुवाइको सुरुमै संवैधानिक इजलासका न्यायाधीशमाथि नै प्रश्न उठाइयो
-न्युजभित्तो

काठमाडौं,१६ जेठ। प्रतिनिधि सभा विघटनको निर्णयका विरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा आज पुनः सुरु भएको छ । शुक्रबार सुनुवाइको समय सकिएर हेर्दाहेर्दैमा स्थगित भएको सुनुवाइ आइतबार पुनः सुचारु भएको हो । सिधै संवैधानिक इजलासमा सुनुवाइ गरिएका ११ र...

सुकेटार विमानस्थलको नाम परिवर्तन गर्दा व्यापक छलफल गर्नुपर्छ: योगेश भट्टराई
-न्युजभित्तो

फुङ्लिङ, १६ जेठ । नेकपा एमालेका नेता योगेश भट्टराईले सकुटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन्। त्यसै नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने उल्लेख गरेका उनले सबैसँग छलफल र विमर्श गरिनुपर्ने...

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर
-न्युजभित्तो

राँझा, १६ जेठ । कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ । दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ । गएरातिदेखि आज बिहानसम्म चार जनाको मृत्यु भएको छ । मृत्यु...

आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गरिँदै
-न्युजभित्तो

धनगढी, १६ जेठ  । कोरोना कहरका कारण परीक्षा रोकिएको लामो समय भइसक्दापनि अवस्था सामान्य नहुँदा कैलालीको घोडाघोडी नगरपालिकाले आन्तरिक मूल्याङ्कनमार्फत परीक्षाफल प्रकाशित गर्ने भएको छ । तत्कालीन अवस्थामा बढ्दो कोरोना सङ्कमणका कारण भौतिक उपस्थितमा परीक्षा सञ्चालन गर्नसक्ने अवस्था नरहेका कारण...