राष्ट्रिय
चितवन, २० जेठ । भरतपुर अस्पतालले स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार एवं आक्रमण प्रयासको भत्र्सना गरेको छ । आज सम्पन्न अस्पताल विकास समितिको बैठकले उक्त घटनाको भत्र्सना गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.रोशन न्यौपानेद्वारा...
काठमाडौं,२० जेठ । स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यममा नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति भेटिएको भन्ने प्रकाशित समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विहिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले अहिलेसम्म नेपालमा अल्फा, डेल्टा, गामा र कप्पा नामक भेरिएन्ट भेटिएको बताउँदै नयाँ भेटिएको भन्ने...
चितवन,२० जेठ । कोरोना कहरका कारण देशनै आक्रान्त वनेको छ । यो समयमा यस जिल्ला पनि अछुतो रहन सकेन । कोरोना सङ्क्रमित वढ्दै जाँदा स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण आफ्नो छाक टार्न कठिन भएका परिवारका लागि नेपाल बिद्यार्थी संघले खाध्यन्न...
काठमाडौँ, २० जेठ । बङ्गलादेशमा रहेका प्रवासी नेपालीले नेपाल सरकारको कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन स्वास्थ्य उपकरण एवं सामग्री प्रदान गरेका छन् । ढाकास्थित नेपाली राजदूतावासमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रममा प्रवासी नेपालीका तर्फबाट टीका लिम्बूले बङ्गलादेशका लागि नेपाली राजदूत डा...
उदयपुर, २० जेठ । कोरोना सङ्क्रमणका कारण रौतामाई गाउँपालिका–७ मुर्कुचीमा एक हप्ताभित्र एउटै परिवारका दुई छोरा र आमाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका अनुसार यही जेठ १५ गते ४५ वर्षीय साइला छोराको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको...
चितवन, २० जेठ। चितवनका विभिन्न अस्पतालमा आज एकैदिन पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा २ जना, पुरानो मेडिकल कलेजमा १ जना र अन्य अस्पतालमा १ जना कोरोना...
काठमाडौँ, २० जेठ । इजरायलको राष्ट्रपतिमा वरिष्ट राजनीतिज्ञ आइज्याक हर्जोग निर्वाचित भएका छन् । देशको एघारौं राष्ट्रपतिका रुपमा निर्वाचित हर्जोगले १२० सदस्यीय इजरायली संसदबाट ८७ मत प्राप्त गरेका थिए । इजरायलमा हाल रुभेन रिभलिन राष्ट्रपति छन् । उनको कार्यकाल अर्को...
काठमाडौं,२० जेठ । कोरोनाभाइरस महामारीको कारण प्रभावित फिल्म प्राविधिकलाई सघाउन कलाकार कस्सिएका छन् । अक्सिजन सिलिन्डर जोहो गर्नेदेखि प्राविधिकलाई राहत संकलन गर्न उनीहरु सक्रिय भएका छन् । कतिपयले गच्छेअनुसार सहयोग गर्न अपिल गरिरहेका छन् । यही मेसोमा अभिनेत्री स्वस्तिमा खड्काले...
काठमाडौं, २० जेठ । शेयर बजार आज उकालो लागेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से २९ दशमलव ५५ अंकले बृद्वि भई २८ सय ५६ दशमलव ६७ उच्च विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव...
काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली...















