राष्ट्रिय
रुपन्देही, २१ जेठ । ७ वर्ष अगाडि शिलान्यास भएको पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालिगण्डकीमा बन्न लागेको तीनमुखे पुल निर्माणले अहिले गति लिएको छ । यो नेपालकै नमुना मोडलबाट बनाउन लागिएको पुल हो । ०७१ सालको मंसिर १५ गते तत्कालीन...
काठमाडौँ, २१ जेठ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही...
जाजरकोट, २१ जेठ। सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् । आर्थिक वर्ष २०७६र७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २०० घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायत कारणले सम्झौता नगरेको भौतिक...
श्रमिक सहकारीको पृष्ठभूमि उन्नाइसौ शताब्दी को पूर्वार्द्धमा युरोपमा भएको औद्योगिक क्रान्तिका कारणबाट कृषि क्षेत्रमा रोजगारी घट्न गई रोजगारीको अवसर औद्योगिक क्षेत्रमा सर्न गयो । औद्योगिक क्षेत्र सीमित भएको, हातले गरिरहेको काम मेशिनबाट हुन थालेपछि श्रमको ज्याला घटेको, कामबाट मजदुरहरु विस्थापित...
जनकपुरधाम,२१ जेठ । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो । पूर्व साँसद तामाङ पछिल्लो समय...
कञ्चनपुर, २१ जेठ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुयाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको...
चितवन, २१ जेठ । चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो । अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका...
टेकराज (आनन्द) पोखरेल नवलपुर, २१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन...
काठमाडौँ, २१ जेठ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा...
काठमाडौं, २१ जेठ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख...












