राष्ट्रिय

शिलान्यास भएको ७ वर्षपछि कालीगण्डकीको तीनमुखे पुल निर्माणले बल्ल गति लियो
-न्युजभित्तो

रुपन्देही, २१ जेठ । ७ वर्ष अगाडि शिलान्यास भएको पाल्पा, गुल्मी र स्याङजा जिल्लालाई जोड्ने कालिगण्डकीमा बन्न लागेको तीनमुखे पुल निर्माणले अहिले गति लिएको छ । यो नेपालकै नमुना मोडलबाट बनाउन लागिएको पुल हो । ०७१ सालको मंसिर १५ गते तत्कालीन...

उपत्यकामा खाद्य पसल खोल्ने गरी थपिएको निषेधाज्ञा
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञाका समयमा आजदेखि खाद्य पसल खोल्न पाइने छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित बुधबारको बैठकले आजदेखि लागू हुने गरी केही...

जनता आवास : ऋणमा डुबेर बस्न बाध्य
-न्युजभित्तो

जाजरकोट, २१ जेठ। सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् । आर्थिक वर्ष २०७६र७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २०० घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायत कारणले सम्झौता नगरेको भौतिक...

श्रमिक सहकारीको अवधारणा र नेपालमा यसको सम्भावना
-न्युजभित्तो

श्रमिक सहकारीको पृष्ठभूमि उन्नाइसौ शताब्दी को पूर्वार्द्धमा युरोपमा भएको औद्योगिक क्रान्तिका कारणबाट कृषि क्षेत्रमा रोजगारी घट्न गई रोजगारीको अवसर औद्योगिक क्षेत्रमा सर्न गयो । औद्योगिक क्षेत्र सीमित भएको, हातले गरिरहेको काम मेशिनबाट हुन थालेपछि श्रमको ज्याला घटेको, कामबाट मजदुरहरु विस्थापित...

पूराना कम्युनिस्ट नेता पूर्वसांसद तामाङको निधन
-न्युजभित्तो

जनकपुरधाम,२१ जेठ । पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ । सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो । पूर्व साँसद तामाङ पछिल्लो समय...

कोभिड अस्पताललाई एक्सरे मेसिन
-न्युजभित्तो

कञ्चनपुर, २१ जेठ । शुक्लाफाँटा नगरपालिका–४ पिपलाडी स्वास्थ्यचौकीमा सञ्चालित अस्थायी कोभिड अस्पतालका लागि एक्सरे मेसिन उपलब्ध गराइएको छ । कोभिड अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको स्वास्थ्य जाँचमा सघाउ पुयाउने उद्देश्यले सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र धनगढीले एक्सरे मेसिन उपलब्ध गराएको...

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै कोरोनाको उपचार
-न्युजभित्तो

चितवन, २१ जेठ । चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो । अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका...

नारायणगढ–बुटवल सडक विस्तार : पुल निर्माणमा जनशक्ति केन्द्रित
-न्युजभित्तो

टेकराज (आनन्द) पोखरेल नवलपुर, २१ जेठ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड–१ मा पर्ने दाउन्ने गैँडाकोट सडकको गैँडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन...

विश्वकप फुटबल छनोट : चाइनिज ताइपेईविरुद्ध २–० गोल अन्तरले नेपालको जित
-न्युजभित्तो

काठमाडौँ, २१ जेठ । चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा...

अमेरिकाले नेपाललाई कोरोना खोप दिने घोषणा, प्रधानमन्त्रीद्वारा धन्यवाद व्यक्त
-न्युजभित्तो

काठमाडौं, २१ जेठ । अमेरिकाले नेपाललाई ‘कोभ्याक्स’ कार्यक्रम अन्तर्गत कोरोना खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘बिश्वब्यापी खोप रणनीति’ घोषणा गर्दै पहिलो चरणमा २ करोड ५० लाख डोज खोप विभिन्न मुलुकलाई बितरण गर्ने उल्लेख...