राष्ट्रिय

कृषि र पर्यटनलाई प्राथमिकता दिदै देवघाट गाउँपालिका
-न्युजभित्तो

नवलपुरः देशकै मध्यभागमा रहेको देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको छ । गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले आठौँ गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै देवघाटको विकासका लागि कृषि र पर्यटनलाई प्राथमिकता राखिएको बताउनुभयो...

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
-न्युजभित्तो

पर्वतः जिल्लाको बिहादी गाउँपालिका–१ बाच्छाका एक युवाले आफ्नै श्रीमतीको कोदालोले हानेर हत्या गरेका छन् । बाच्छाको क्युडाँडा बस्ने लालबहादुर सार्कीले आफनै श्रीमती ३६ वर्षीया तारा नेपालीको हत्या गरेका हुन् । सार्कीले यही असार ४ गते मादक पदार्थ सेवन गरी...

विपक्षी गठवन्धनको बैठक बुढानीलकण्ठमा बस्दै
-न्युजभित्तो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी गठबन्धनको बैठक बस्दैछ । देउवा निवास बुढानीलकण्ठमा आज साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्ने भएको हो । नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको अध्यक्ष...

प्रधान न्यायधिस जवराको प्रस्नः ओलीले देउवासंगै प्रधानमन्त्री दावी गर्नु उचित हो की होइन?
-न्युजभित्तो

 काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादुर देउवासँगै प्रधानमन्त्रीमा दावी गर्नु उचित होकी होइन भन्नेबारे प्रश्न गर्नुभएको छ । संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ता बद्री बहादुर कार्कीलाई उहाँले सोध्नुभयो “उहाँ (केपी ओली) धारा ७६ को उपधारा–३...

थप २४२१ जना संक्रमित, ३५५८ जना संक्रमणमुक्त
-न्युजभित्तो

कामठाडौं : पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट...

लायन्स क्लब अफ चितवन सौराहाले बनायो भवन
-न्युजभित्तो

 चितवन, : लायन्स क्लब अफ चितवन सौराहाले भवन निमार्ण गरेको छ । स्थापनाको १३ वर्षमा क्लबले भवन बनाएको हो । सौराहामा जग्गा किनेर एउटा सभाहल सहित दुई कोठे भवन निमार्ण गरेको छ । उक्त भवनको लायन्स क्लब डिष्ट्रिक ३२५ बी...

एक अर्व ३३ लाख विगो सहित शर्मा बिरुद्ध मुद्धा दायर
-न्युजभित्तो

काठमााडौं, ९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले एक अर्ब ३३ लाख २० हजार ३८५ रुपैयाँ विगोसहितको भ्रष्टाचार मुद्दा आज दायर गरेको...

३ सय रुपैयाँले घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौं, ९ असार । मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुनः ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो । गत मंगलबार प्रतितोला ६००...

छुट्टै गाउँपालिका गठनको माग
-न्युजभित्तो

उदयपुर, ९ असार  । कटारी नगरपालिकाको पहाडी क्षेत्रका ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् । वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङ्गलबार...

गण्डकी प्रदेश पुस्तकालय स्थापना र सञ्चालन गरिने
-न्युजभित्तो

गण्डकी, ९ असार । गण्डकी प्रदेश सरकारले “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र सञ्चालन गर्ने भएको छ । सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम एवम् बजेटमा गण्डकी प्रदेशको पुस्तकालय नीति तर्जुमा गरी “गण्डकी प्रदेश पुस्तकालय” स्थापना र...