राष्ट्रिय

अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्नेछ : प्रधानमन्त्री ओली
-न्युजभित्तो

काठमाडौँ, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक...

ह्वातै बढ्यो लागुऔषधको कारोबार
-न्युजभित्तो

महेन्द्रनगर, ९ असार। कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ । आर्थिक वर्ष २०७२-७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक छ वर्षपछि चालु आवको हालसम्म...

एक सय चार जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु
-न्युजभित्तो

चितवन, ९ असार । जिल्लामा पछिल्लो २४ घण्टामा एक सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार सङ्क्रमित हुनेमा ८० जना पिसिआर बिधिबाट र २४ जना एन्जिजेन्टबाट पुष्टि भएको हो । कार्यालयका अनुसार सङ्क्रमित मध्ये...

जातीय छुवाछूत अन्त्यका लागि सामाजिक अभियान शुरु
-न्युजभित्तो

चितवन, ९ असार । भरतपुर महानगरपालिकाले जातीय विभेद अन्त्यका लागि छुवाछूत मुक्त अभियान शुरु गरेको छ । महानगरले नीतिगत कार्यक्रम नै बनाएर सामाजिक अन्तरघुलनका निम्ति छुवाछूतमुक्त अभियान शुरु गरेको हो । महानगरप्रमुख रेनु दाहालले समाजमा अझै पनि विभेद रहेको बताउँदै...

बागलुङमा २८ वडा पहिराको उच्च जोखिममा
-न्युजभित्तो

बलेवा,  ९ असार । यस वर्ष बागलुङमा पहिराका कारण ३० हजार जनसङ्ख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ । बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन् । पहिराको उच्च, मध्यम र न्यून...

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
-न्युजभित्तो

दमौली, ९ असार । तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८-७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख...

गुडिरहेको टिपरमा आगलागी
-न्युजभित्तो

लहान, ९ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपर आज बिहान आफँै आगलागी हुँदा जलेर नष्ट भएको छ । इँटा लादेर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नंको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ...

मकवानपुरमा एक सय २० कोरोना सङ्क्रमितको मृत्यु
-न्युजभित्तो

वाग्मती , ९ असार ।  मकवानपुरमा हालसम्म १२० कोरोना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । हालसम्म परीक्षण गरिएकामध्ये १० हजार ५४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो लहरसम्म आइपुग्दा मकवानपुरमा ३३ हजार ६८९ जनाको...

चितवनमा केही खुकुलो गरेर एक साता निषेधाज्ञा थप्ने तयारी,
-न्युजभित्तो

चितवन, ९ असार । चितवनमा जारी निषेधाज्ञा थप हुने भएको छ । जारी निषेधाज्ञालाई थप केही खुकुलो पारेर एक साता थप्ने तयारी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । कोरोनाको जोखिम कायमै रहेकोले जिल्लाका संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को...

पहिरोले रोल्पामा एकै परिवारका तीनजनाको मृत्यु
-न्युजभित्तो

रूपन्देही,९ असार । पहिरोले घर पुरिँदा रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मंगलबार राति आएको पहिरोमा परेर रोल्पा नगरपालिका-९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला र १५ वर्षीया...