राष्ट्रिय

कार्यकर्ताको भावना अनुसार सभापतिको उम्मेदवार बनेको हुँः कैलाश कोइराला (भिडियो सहित)
-न्युजभित्तो

चितवन, ११ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा नोपली काँग्रेसनका नेता कार्यकर्ताहरुलाई चुनावी माहोलले तानेको छ । चोक चौराहामा चुनावकै चर्चा हुने गरेको छ । कसको नेतृत्वमा पार्टी अघि बढाउने हो भन्ने बिषयमा कार्यकर्ताबीच छलफल चलिरहेको रहेको...

म्याग्दीका स्थानीय तहमा तीन अर्बको बजेट प्रस्तुत
-न्युजभित्तो

म्याग्दी : यहाँका छ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि रु तीन अर्बभन्दा बढीको बजेट ल्याएका छन् । विसं २०७४ मा निर्वाचित भएका यहाँका पालिकाका पदाधिकारीले ल्याएको रु तीन अर्ब दुई करोड ५७ लाख ४९ हजार ८२०...

संवैधानिक इजलासमा सुनुवाइ सुरु
-न्युजभित्तो

काठमाडौं : प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा शुक्रबार पनि सुनुवाइ जारी छ । इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले...

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ
-न्युजभित्तो

कञ्चनपुर : भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका...

अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त सम्मेलन गरिने
-न्युजभित्तो

काठमाडौँ,  : संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तीसौं वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एशिया प्रशान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित गरेको छ । आयोगको आज सम्पन्न...

बाढीको जोखिम भएकाले नवलपुरका खोला तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

चितवन : नेपालका विभिन्न स्थानमा निरन्तर वर्षा भएसँगै बाढीको जोखिम पनि बढ्दो छ । खोला तथा नदीमा बहाब बढेसँगै तटीय क्षेत्रहरूमा बसोबास गर्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो ३ घण्टामा नवलपुरस्थित अरूण बतासा वर्षामापन केन्द्रमा भारी...

आरोपितलाई छुटाउन जाने मन्त्री पदमा बस्न अयोग्य : विवेकशील साझा पार्टी
-न्युजभित्तो

 काठमाडौं : विवेकशील साझा पार्टीले जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई रिहा गराउन मन्त्री आफैं प्रहरी कार्यालय पुगेकामा आपत्ति जनाएका छन् । जातकै आधारमा कोठा दिन अस्वीकार गरेर जातीय विभेद गरेको आरोप लागेकी घरबेटी सरस्वती...

गृह जिल्लामा कर्णालीका मुख्यमन्त्री शाहीलाई कालो झण्डा
-न्युजभित्तो

सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गृहजिल्ला कालिकोटमा कालोझण्डा देखाएर विरोध गरिएको छ । आज स्थानीयतहको बजेट कार्यकक्रममा सहभागी हुनका लागि कालिकोट पुगेका शाहीमाथि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले कालोझण्डा देखाएर विरोध गरेका हुन् । शाहीसँगै भूमी,...

राष्ट्रपति र प्रधानमन्त्रीबाट देशलाई संकटतर्फ धकेल्ने कार्य भयो : देउवा
-न्युजभित्तो

काठमाडौं : नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे कारण संविधान संकटमा गरेकाे बताए ।  बिहीबार सम्पादकसँगकाे अन्तक्रिर्यामा उनले भने, ‘दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्ने खाेज्ने काम भएकाे छ । यसले मुलुकलाई संकटमा धकेल्न...

विमानस्थल सुरक्षा चुस्त बनाउने
-न्युजभित्तो

बझाङ : विमानस्थलको सुरक्षालाई नै चुनौती हुने गरी भएका मानवीय गतिविधिमा देवल विमानस्थलले रोक लगाउने निर्णय गरेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले नयाँ सुरक्षा योजना ल्याउने विमानस्थलका बरिष्ठ अधिकृत तथा विमानस्थल सुरक्षा समिती अध्यक्ष भानुभक्त आचार्यले बताउनुभयो ।...