राष्ट्रिय

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल
-न्युजभित्तो

बागलुङ, २५ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको २१औँ स्थापना दिवसका अवसरमा आज ‘भर्चुअल’ माध्यमबाट शुभकामना दिँदै उहाँले पत्रकारिता जगत् लोकतान्त्रिक...

स्वास्थ्य केन्द्रका लागि स्थानीयले दिए निःशुल्क जग्गा
-न्युजभित्तो

वालिङ, २५ असार । यहाँका स्थानीयवासीले स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बिहीबार पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गर्नुभएको हो...

वर्षामापन र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण
-न्युजभित्तो

कञ्चनपुर, २५ असार । मनसुनजन्य विपद्को पूर्वतयारीका लागि कञ्चनपुरका वर्षा मापन अवलोकनकर्ता र जल सतह मापनकर्तालाई व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाको सहयोगमा ३४ जना वर्षा मापन र जल सतह...

पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल
-न्युजभित्तो

वाग्मती, २५ असार । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पर्यटकलाई आकर्षित गर्न स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडा–१४ स्थित ड्राइभरडाँडामा प्रदेश सरकारद्वारा निर्मित सांस्कृतिक भवनको उद्घाटन कार्यक्रममा उहाँले स्थानीय कला, संस्कृति, परम्परा, रहनसहन तथा खानपिन पर्यटकलाई...

बुधबार देखि अबरुद्ध नरायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा
-न्युजभित्तो

चितवन, २५ असारः भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा खसेको पहिरो पन्छाए संगै सवाराी आवागमन सुचारु भएको छ । बुधबार राती १० वजेबाट पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० बाट एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय...

नायिका जेनी कुँवरद्वारा आफ्नै अपार्टमेन्टमा आत्महत्या
-न्युजभित्तो

काठमाडौं, २४ असार। फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव...

कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने
-न्युजभित्तो

–नारायण ढुङ्गाना काठमाडौँ, २४ असार । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा...

सुजिताको मृत्यु र बिना बेपत्ता घटनाप्रति एमाले चितवनको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानविनको माग
-न्युजभित्तो

चितवन, २४ असार । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु र गैंडाकोटकी बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा आज जारी...

२४ घण्टमा १८७५ संक्रमित थपिए, २९ को मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २४ असार ।  पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

बाढीले नवलपुर हुप्सेकोटका १५० घर डुबानमा
-न्युजभित्तो

नवलपुर, २४ असार ।  बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही...