राष्ट्रिय

नायिका जेनी कुँवरद्वारा आफ्नै अपार्टमेन्टमा आत्महत्या
-न्युजभित्तो

काठमाडौं, २४ असार। फिल्म नायिका जेनी कुँवरले आत्महत्या गरेकी छिन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राती ९ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी निरिक्षक केशर न्यौपानेका अनुसार उनको शव...

कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने
-न्युजभित्तो

–नारायण ढुङ्गाना काठमाडौँ, २४ असार । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा...

सुजिताको मृत्यु र बिना बेपत्ता घटनाप्रति एमाले चितवनको गम्भीर ध्यानाकर्षण, निष्पक्ष छानविनको माग
-न्युजभित्तो

चितवन, २४ असार । नेकपा एमाले चितवनले राप्ती नगरपालिकाकी सुजिता भण्डारी मृत्यु र गैंडाकोटकी बिना सापकोटा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनाल ‘शैलेश’ द्वारा आज जारी...

२४ घण्टमा १८७५ संक्रमित थपिए, २९ को मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २४ असार ।  पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...

बाढीले नवलपुर हुप्सेकोटका १५० घर डुबानमा
-न्युजभित्तो

नवलपुर, २४ असार ।  बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही...

कैलालीमा बालकको हत्या आरोपमा दुई किशोरी पक्राउ
-न्युजभित्तो

धनगढी,२४ असार । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या आरोपमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बालकलाई आफूसँगै जामुन खान लिएर गएकी उनकी दिदी नाता पर्ने...

नेपालमै किनेको फोनको आइएमइआई दर्ता गर्नु नपर्ने
-न्युजभित्तो

 काठमाडौ,२४ असार । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर(आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ । प्राधिकणले बुधबार एक सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका...

वायुसेवा निगमको निजीकरणबारे मन्त्रालयका प्रवक्ताको प्रष्टोक्ति
-न्युजभित्तो

काठमाडौँ, २४ असार । नेपाल वायु सेवा निगमलाई निजीकरण गर्न खोजेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले बजेटमा घोषणा गरेअनुसार निगमलाई कम्पनी मोडलमा रूपान्तरण गर्न सकिने सम्भावनाबारे अध्ययन सुरु गरेको छ । सामान्यतया सरकारले घाटामा गएका सार्वजनिक संस्थान...

पुलचोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
-न्युजभित्तो

चितवन, २४ असार । भरतपुर महानगरपालिका वडा नम्बर ३ पुलचोकमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १५ मंगलपुरकी ३० वर्षिया विणु दवाडीरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार गैंडाकोटबाट...

जुटमिल मास्न खोज्नेलाई सरकारले नदी उकास क्षेत्र जिम्मा लगायो : कांग्रेस
-न्युजभित्तो

विराटनगर,२४ असार । नेपाली कांग्रेसले उदयपुरमा सरकारी जमिन व्यक्तिलाई भोगचलन गर्न दिएकामा आपत्ति जनाएको छ । बिहीबारको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले विराटनगर जुटमिलको सेयरमा घोटाला गर्ने व्यक्तिलाई सरकारी जमिन जिम्मा लगाउन लागेको भन्दै विरोध जनाए । उदयपुरको...