ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दै न्युजभित्तो/२९ असार २०७८, मंगलवार ११:०८ काठमाडौं,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए । सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो । तपाईको प्रतिक्रिया ताजा अपडेट बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
काठमाडौं,२९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।