राष्ट्रिय

१०० रुपैयाँले सुनको मूल्य बढ्दा चाँदीको घट्यो
-न्युजभित्तो

काठमाडौँ, २४ असार । सुनको मूल्य बिहीबार थप १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले बढ्दै ९२ हजार ३०० रुपैयाँ पुगेको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा...

आज कहाँ-कहाँ छ बाढीको खतरा ? हेर्नुहोस् सूचना
-न्युजभित्तो

काठमाडौँ, २४ असार । देशभर वर्षा हुने क्रम जारी छ । वर्षासँगै विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले धनजन क्षति पुर्‍याइरहेको छ । यसैले त्यस्तो विपत्ति आउनुभन्दा पहिले होसियारी पुर्‍याउन आवश्यक छ । यसै सन्दर्भमा आज कहाँ कहाँ कुन कुन नदीमा...

निषेधाज्ञा असार ३१ सम्म थपियो, होटल तथा खाजाघर खुल्ने
-न्युजभित्तो

चितवन, २४ असार । स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञा केही खुकुलो गर्दै असार ३१ गतेसम्म थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा जारी आदेशमा आज रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप एक साता लम्ब्याइएको हो । निषेधाज्ञा असार...

एक सयभन्दा बढीसँग सोधपुछ, अभियान्ताले अनुसन्धानमा अवराेध
-न्युजभित्तो

चितवन, २४ असार  । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय...

सडकको ह्युमपाइप बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
-न्युजभित्तो

नवलपुर, २४ असार । नवलपुर, २४ असार लगातार वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती थानाचोक नजिकै बाढीले राजमार्गको ह्युमपाइप बगाउँदा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी...

देशभर मनसुनी वायुको प्रभाव : केही क्षेत्रमा भारी वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, २४ असार । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको आगामी...

नरायणगढ–मुग्लिन सडकखण्डमा पहिरो
-न्युजभित्तो

चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा पहिरोका कारण सडक अबरुद्ध भएको छ । बुधबार राती १० वजे खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउन पानी परिरहेकाले केही समय लाग्नेछ ।...

सुजिताको न्यायका लागि माग
-न्युजभित्तो

  चितवन, २३ असार । राप्ती नगरपालिका वडा नं. ३ की सुजिता भण्डारीलाई न्याय दिन माग गरिएको छ । मदर्स नेपाल चितवनले आज एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको सत्य तथ्य पत्ता लगाई न्याय दिन माग गरिएको हो । विज्ञप्तिमा भण्डढारीलाई...

ओलम्पिकमा चार महिलासहित पाँच सहभागी हुँदै
-न्युजभित्तो

नारायण न्यौपाने, काठमाडौँ, २३ असार । जापानको टोकियोमा आगामी साउन ८ देखि २४ गतेसम्म हुने ३२औँ गृष्मकालीन ओलम्पिक प्रतियोगीतामा एक पुरुषसहित पाँच खेलाडीलाई नेपालको झण्डा फराउने अवसर प्राप्त भएको छ । खेलकूद क्षेत्रको विश्वकै सबैभन्दा ठूलो कुम्भ मेलाका रूपमा रहेको ओलम्पिकमा...

करेन्ट लागेर कर्मचारीको मृत्यु
-न्युजभित्तो

झापा, २३ असार ।  विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रका कर्मचारी ६१ वर्षीय कुलबहादुर भट्टराईको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ । नगरपालिका–८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागि भूइँमा लड्दा उनको...