राष्ट्रिय

एमालेमा एकताका लागि १० बुँदे सहमति, रघुजी पन्तबाहेक सबैको हस्ताक्षर
-न्युजभित्तो

काठमाडौं । नेकपा एमालेमा पार्टी ए्कताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आज दिनभरि बसेको कार्यदलको वैठकले उक्त सहमति जुटाएको हो । सहमतिको मस्यौदामा माधव नेपाल पक्षका रघुजी पन्तबाहेक अरु सबै सदस्यले हस्ताक्षर...

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, २७ असार ।  राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही असार २८ अपराह्न १ बजे बस्नेछ । ...

एनआरएनए जापानका अध्यक्षमा पौडेलको उम्मेद्वारी घोषणा
-न्युजभित्तो

टोकियो, २७ असार । गैरआवासीय नेपाली सङ्घ जापानको आगामी कार्यकालको नेतृत्वका लागि शिवप्रसाद पौड़ेलले आफ्नो उमेदवारी घोषणा गर्नुभएको छ । उहाँले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्ष पदमा आफूले उम्मेद्वारी दिने घोषणा गरेका गर्नुभएको हो...

माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्वाचन आयोगले निर्णय
-न्युजभित्तो

काठमाडौं,२७ असार । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको आयोगका प्रवक्ता...

चितवनमा एकैदिन १३२ जना कोरोनामुक्त, ४२ संक्रमित थपिए
-न्युजभित्तो

चितवन, २७ असार । पछिल्लो २४ घण्टामा जिल्लाभर १३२ जना कोरोनामुक्त भएका छन् । चितवनमा एकैदिन एक सय भन्दा बढीले कोरोना भाइरस जितेका हुन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १५ हजार ७०६ पुगेको को छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार...

एमालेले बोलायो स्थायी कमिटी बैठक
-न्युजभित्तो

 काठमाडौं,२७ असार । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आइतबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आइतबार पनि सिंहदरबारमा जारी छ ।...

मकवानपुरगढी गाउँपालिकाले किसान क्रेडिट कार्ड वितरण शुरु
-न्युजभित्तो

वाग्मती, २७ असार । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पु¥उने लक्ष्य राखिएको छ । यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा...

छोरी जन्मिए बैंक खातामा १५ हजार
-न्युजभित्तो

चन्द्रौटा, २७ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण...

बागलुङका ६६ घर पहिरोको उच्च जोखिममा
-न्युजभित्तो

गलकोट, २७ असार । बागलुङमा पछिल्लो दुई महिनाका अवधिमा ६६ घर पहिरोका उच्च जोखिममा परेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुई जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । बेपत्ता हुनेमा ताराखोला गाउँपालिका–२ घुस्मेलीका १८ वर्षीय राजेन्द्र...

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकम पनि सुधारियो
-न्युजभित्तो

काठमाडौं,२७ असार । साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आयतबार भने उछाल आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८ सय...