राष्ट्रिय
गोरखा,२७ असार । सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्याइएको छ । बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा...
काठमार्डाँ, २७ असार । कर्णाली प्रदेश सरकारले यही असार १ गते बजेट प्रस्तुत गरे यता कुनै दिन त्यसमाथि छलफल हुन सकेको छैन । सरकार सञ्चालनको मेरुदण्ड मानिने बजेटजस्तो महत्वपूर्ण विषयमा छलफल प्रक्रिया नै थालनी हुन नसक्दा यहाँको अवस्था अन्योलग्रस्त...
चितवन, २७ असार । चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा फेला परेको छ । भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर...
जनकपुरधाम,२७ असार । महोत्तरीकी एक महिलाको शव गाडिएको अवस्थामा भेटिएको छ । लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव फेला परेको हो । जेठ २० गतेदेखि बेपत्ता रहेकी सुजिताको खोजीकार्य क्रममा प्रहरीले शव फेला पारेको हो । सुजिताको शव...
काठमाडौं,२७ असार। घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले आइतबार ४७औं संस्करणको कोपा अमेरिकाको उपाधि जित्यो । राष्ट्रिय टिमले २८ वर्ष यता पहिलो उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पनि राष्ट्रिय टिमको जर्सीमा पहिलो ट्रफी उचाले । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामा ब्राजिललाई...
काठमाडौँ, २७ असार । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । युवालाई अध्ययन अनुसन्धान, नवप्रवद्र्धन र उद्यमशीलतासँग जोड्न सम्मेलनको आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान...
कञ्चनपुर, २७ असार । चट्याङ लागेर भीमदत्त नगरपालिका– ९ मटैनाका ५३ वर्षीय वीरसिंह महराको आज बिहान मृत्यु भएको छ । मृतकका १८ वर्षीय छोरा लालसिंह घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार घरको बरण्डामा...
परासी, २७ असार । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित बर्दघाट नगरपालिकाको पहाडी क्षेत्रमा पहिलोपटक विद्युतीकरण भएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । बर्दघाट–२ स्थित पहाडी बस्ती बाँसखोला र संसारकोटमा विद्युतीकरणको सेवा पुगेको वडाध्यक्ष दया दर्लामीले जानकारी दिनुभयो...
काठमाडौं २७ असार । नेकपा एमाले कार्यदलको बैठक समय सुरु हुन सकेको छैन । विहान ८ बजे बैठक बस्ने भनिएको बैठक ९ बजे पनि सुरु हुन सकेको छैन । अध्यक्ष केपी शर्मा ओली पक्ष सिंहदरबारस्थित अर्थमन्त्रालयमा पुगिसकेको छ ।...
काठमाडौंः नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुवास नेम्वाङले नेकपा एमालेमा देखिएको विवादको अन्त्य भएको बताउनुभएको छ । “हामीबीच सहमति भइसकेको छ,” उहाँले भन्नुभयो “अब हस्ताक्षर गर्दैछौँ ।” उहाँका अनुसार आजै स्थायी कमिटीको बैठक राख्न कार्यदलले सुझाव दिएको छ । कार्यदलमा...












