सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई करोड जरिवाना तोकेका प्रतिवादी पक्राउ


  •    न्युजभित्तो/१ श्रावण २०७८, शुक्रबार ११:०२ 
  •  चितवन, १ साउन  । जिल्ला प्रहरी कार्यालय चितवनले बैकिङ्ग कसुरमा रु २ करोड ५६ लाख जरिवाना तोकिएका फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा स्थायी घर दमक नगरपालिका वडा नम्बर १६, झापा र अस्थायी ठेगाना काठमाण्डौ चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ तीनथाना बस्दै आएका गोपाल प्रसाद ढुङगेल रहेका छन् ।
    कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार उच्च अदालत पाटनले २०७७ साल चैत्र २२ गतेको फैसलाले बैकिङ कसुर मुद्दामा १५ दिन कैद र रु २ करोड ५६ लाख जरिवाना तोकेका उनलाई पक्राउ गरिएको हो ।
    चितवनमा बसेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले निगरानी तथा खोजतलास गर्ने क्रममा उनलाई बिहिबार रत्ननगरनगरपालिका वडा नम्बर ११ जिरौनाबाट पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । उनलाई पक्राउ गरी चितवन जिल्ला अदालत उपस्थित गराईएको प्रहरिले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.