राष्ट्रिय

एमसीसी संरचना निर्माणगर्न नदिइने स्वतन्त्र राष्ट्रिय अभियान
-न्युजभित्तो

काठमाडौ, ३२ साउन । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्बद्ध कुनै पनि संरचना निर्माण गर्न नदिने जनाएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–७, रातमाटे लगायत ननटार महादेवफाँटमा एमसीसीका लागि अधिग्रहण गरिएको ३९८ रोपनी जग्गालाई उन्नत लोकतन्त्र पार्टी (एडीपी)...

महाधिबेशन रोक्न सर्बोच्चमा रिट दर्ता गर्ने तयारी अधिबक्ताहरु
-न्युजभित्तो

काठमाडौंः भदौ १८ देखि महाधिवेशनको कार्यतालिका प्रारम्भ गर्ने नेपाली कांग्रेसको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ताको तयारी भएको छ । कोभिड १९ को संक्रमण उच्च दरमा फैलिएको, अधिकांश स्थानमा निषेधाज्ञा जारी रहेको तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेशविपरीत रहेको भन्दै महाधिवेशन...

छ बर्ष पछि इलाका प्रशासन कार्यालयबाट नागरिकता बितरण
-न्युजभित्तो

हुम्ला, ३२ साउन । जिल्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थापना भएको इलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आइतबारदेखि सेवा दिन सुरु गरेको छ । सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि...

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकार गम्भीर छः प्रधानमन्त्री देउवा
-न्युजभित्तो

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै सरकार गम्भीर रहेको बताउनुभएको...

हवाई उडानबाट देशका चार पर्यटकीय गन्तव्य जोड्यो
-न्युजभित्तो

चितवन, ३२ साउन । देशका प्रमुख चार पर्यटकीय गन्तव्य काठमाडौं, पोखरा, चितवन र लुम्बिनि हवाई उडान मार्फत जोडीएका छन् । चारै गन्तव्यमा बुद्ध एयरले हवाई सेवा सञ्चालन गरे संगै यी महत्वपूर्ण गन्तव्य हवाई सेवा मार्फत जोडीएका हुन । भरतपुर–भैरहवा...

महिला फुटबल बन्द प्रशिक्षणः दोस्रो चरणमा २८ खेलाडी छनोट
-न्युजभित्तो

काठमाडौँ, ३१ साउन । एसियन कप फुटबलको छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ मध्ये दोस्रो चरणमा २८ खेलाडी छनोट गरिएको छ । दोस्रो चरणमा बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिनु भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले...

भरतपुर अस्पतालले भन्यो: भीडभाडले जोखिम बढ्यो, अति आवश्यक परे मात्र अस्पताल आउनु
-न्युजभित्तो

चितवन,३१ साउन ।भरतपुर अस्पतालले अस्पतालमा हुने भीडभाडले कोरोनाको जोखिम बढेको भन्दै आवश्यकता परेमात्र अस्पताल आउन सर्वसाधारणमा अनुरोध गरेको छ । अस्पतालले आज सर्वसाधारणमा अपिल गर्दै डेल्टा भेरियन्टको संक्रमण चितवन र आसपासका क्षेत्रमा तीव्र गतिमा फैलिएको भन्दै सो अनुरोध गरेको हो...

सरकारी सेवा ठप्प पार्दै चितवनमा भदौ १० सम्म निशेधाज्ञा थपियो
-न्युजभित्तो

चितवन,३१ साउन । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा...

बुद्ध एयरले सुरु ग-यो भरतपुर–भैरहवा उडान
-न्युजभित्तो

चितवनः बुद्ध एयरले यही आज देखि भरतपुर–भैरहवा उडान शुरु गरेको छ । एयरले आज दिउँसो १२ः५५ वजे १७ जना यात्रु लिएर भैरहवाका लागि प्रस्थान गरेको हो । हप्ताको तीनदिन आइतबार, बुधबार र शुक्रबार उडान गर्ने छ । पर्यटकीय नगरीसँग हवाई...

ढुङ्गा लागेर पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

रसुवा, ३१ साउन । पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुरस्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका...