राष्ट्रिय

महिलालाई बलात्कार गरेको आरोपमा इञ्जिनीयर पक्राउ
-न्युजभित्तो

सप्तरी, ९ भदौ । सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर...

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको अनशन
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नपर्नेलगायत माग गरेका छन् । कांग्रेसको संस्थापनइतर...

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आग्रह
-न्युजभित्तो

काठमाडौं,९ भदौ । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ ९प्रडक्ट डेलिभरी अर्डर० नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको...

बिकासका लागि वृहत्त योजना बनाउनु पर्छः अध्यक्ष दाहाल
-न्युजभित्तो

 चितवन,९ भदौ  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चितवन सहितका तीन जिल्लाको बिकासका लागि बृहत्तर योजना अन्तर्गत काम गर्नु पर्ने बताउनुभएको छ । भरतपुर मेट्रो प्प्लाजा(बहुउद्देश्यिय भवन)को आज यहाँ शिलन्यास समारोहमा बोल्दै उहाँले...

आजको मौसम : बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन...

वैशाखमा मेलम्चीको पानी ल्याएर देखाउन ओलीको देउवालाई चुनौती
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई वैशाखसम्म मेलम्चीको पानी ल्याएर देखाउन चुनौती दिएका छन् । आज पत्रकार सम्मेलनमार्फत् उनले देउवालाई यस्तो चुनौती दिएका हुन् । ‘गफले पानी आउँदैन, काम गर्नुपर्छ,’ पूर्वप्रधानमन्त्री ओलीले भने,...

मूल प्रवाहमा फर्कन अध्यक्ष ओलीको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मूल प्रवाहमा फर्कन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।पार्टीको स्थायी कमिटीको मङ्गलबारको बैठकका बारेमा आज ललितपुरस्थित च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले उक्त आह्वान गर्नुभएको हो । पार्टी...

आर्थिक क्रान्तिका लागि युवाको भूमिका महत्वपूर्ण : मन्त्री बराल
-न्युजभित्तो

गण्डकी, ९ भदौ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल (जीवन) ले मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि युवा सङ्गठित हुनुपर्ने बताउनुभएको छ । योङ कम्युनिष्ट लिग (वाइसिएल) पोखरा– २२ को भेलामा उहाँले उत्पादनसँग युवालाई जोडिनुपर्ने आवश्यकता आंैल्याउनुभयो । “अबका युवा सामूहिक...

सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु निर्वाचन आयोगमा
-न्युजभित्तो

काठमाडौं,९ भदौ । नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु निर्वाचन आयोगमा पुगेका छन् । दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ...

अब फेसबुकको मुख्य एपबाटै भिडियो कल, मेसेन्जर नचाहिने
-न्युजभित्तो

काठमाडौं, ९ भदौ । कोरोना भाइरस महामारी सुरु भएसँगै विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्नुका साथै भिडियो कलिङ एपका प्रयोगकर्ता पनि ह्वात्तै बढे । लकडाउनका कारण भौतिक उपस्थितिमा सञ्चालन हुन नसकेका धेरै कार्यालयहरुमा छलफल तथा बैठकहरु समेत अनलाइनमा भिडियो कलिङका माध्यमबाट हुने...