राष्ट्रिय

सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराए
-न्युजभित्तो

लहान, ५ भदौ  । सिरहामा ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लामा गत वर्षको फागुन २ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको थियो । त्यस्ता हालसम्म ५७ हजार १८८ जनाले स्वास्थ्य बीमा गराएका हुन् । स्वास्थ्य बीमा...

रुकुम (पूर्व) का सबै आइसोलेशन खाली
-न्युजभित्तो

रुकुम(पूर्व), ५ भदौ । कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन...

भरतपुर अस्पतालको ओपिडी सेवा आईतबार र सोमबार बन्द हुने
-न्युजभित्तो

चितवन,५ भदौ  । भरतपुर अस्पतालको ओपिडी सेवा दुई दिन बन्द हुने भएको छ । भदौ ६ गते आईतबार रक्षाबन्धनको दिन र भदौ ७ गते सोमबार गाईजात्राको दिन अस्पतालको ओपिडी सेवा बन्द हुने भएको हो । अस्पतालले सुचना जारी गर्दै ओपिडी...

पोखरा फुटबल रङ्गशालामा ‘फ्लड लाइट’ राखिने
-न्युजभित्तो

कास्की, ५ भदौ । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट ९बत्ती० राखिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु पाँच करोड बजेट विनियोजन गरेर काम सुरु गर्ने...

हाँस्य कलाकार शम्भुराज थापाको निधन
-न्युजभित्तो

काठमाडौँ, ५ भदौ । वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले राससलाई जानकारी दिनुभयो । तीन दशकदेखि...

प्रदेश कृषि मन्त्रालय र सेञ्चुरी बैंकबीच समझदारी
-न्युजभित्तो

कर्णाली, ५ भदौ । ब्याजमा अनुदान कार्यक्रम कार्यान्वयका लागि कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । बैंकले कर्णालीका व्यावसायिक कृषकलाई कर्जा दिने र मन्त्रालयले ब्याजमा अनुदान दिन गरी दुवै...

मिर्गौला पीडितलाई सहयोग भन्दै चन्दा उठाउने तीन पक्राउ
-न्युजभित्तो

गण्डकी, ५ भदौ।  जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले मुलुकका विभिन्न स्थानका मिर्गौला पीडितको उपचार गर्ने बहानामा चन्दा उठाउने तीन व्यक्तिलाई पक्राउ गरेको छ । युनिक स्वयंसेवक नेपाल, धरान सुनसरी नामको संस्थाबाट रसिद छपाइ पोखरामा मिर्गौला पीडितको नाममा चन्दा सङ्कलन गर्ने...

दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु
-न्युजभित्तो

मनाङ, ५ भदौ । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ । राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पु¥याएपछि दुई...

नेपालमै सुविधासम्पन्न अस्पताल थपिंदै, उपचारका लागि विदेश जानु नपर्ने
-न्युजभित्तो

नारायण अधिकारी चितवन, ५ भदौ । नेपालमै अन्तर्राष्ट्रियस्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको छ । निजी क्षेत्रले अस्पतालमा ठूलो लगानी गरिरहेका छन् भने सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल...

तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासी : राष्ट्रसङ्घ
-न्युजभित्तो

काबुल,४ भदौ  । अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार गर्ने डर रहेको उल्लेख गरिएको छ । “अफगानिस्तानका नयाँ शासकहरु सहिष्णुताको...