सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम ढुवानीमा अवरोध नपुर्‍याउन आग्रह


  •    न्युजभित्तो/९ भाद्र २०७८, बुधबार १३:४२ 
  • काठमाडौं,९ भदौ । पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध नगर्न नेपाल आयल निगमले व्यवसायीहरुलाई आग्रह गरेको छ । ढुवानी भाडा समायोजनको माग राख्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विभिन्न प्रदेशहरुमा पीडीओ ९प्रडक्ट डेलिभरी अर्डर० नलिने घोषणा गरेपछि निगमले यस्तो आग्रह गरेको हो ।

    मंगलबार निगमको तीन प्रादेशिक कार्यालयलहरुले विज्ञप्ति जारी गरेर इन्धनको ढुवानी नरोक्न आग्रह गरेका हुन् । निगम अन्तर्गतको प्रदेश एक, बागमती र लुम्बिनी प्रदेश अन्तर्गतको डिपोबाट व्यवसायीले पीडीओ नलिने १५ दिने अल्टिमेटम निगमका कार्यालयलाई जानकारी गराएका थिए ।

    व्यवसायीको मागका बारेमा निगमको केन्द्रीय कार्यालयसाग वार्ता र छलफल हुने भन्दै प्रादेशिक कार्यालयहरुले अत्यवश्यक सेवा अवरुद्ध नर्गन व्यवसायीलाई आग्रह गरेका हुन् ।

    कानुनतः अत्यावश्यक सेवा अवरुद्ध गर्न नमिल्ने भन्दै कार्यालयहरुले पीडीओ लिएर पेट्रोलियम ढुवानी सुचारु राख्न अन्याथा कानुनअनुसार हुने जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै
    • संविधानका लाभः सीमान्तकृतको प्रतिनिधित्वदेखि सामाजिक सुरक्षासम्म

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.