राष्ट्रिय

राजमार्गमा बाघको आतङ्क
-न्युजभित्तो

राँझा, ३० भदौ । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर...

पसलअनुसार ग्याँसको फरक मूल्य
-न्युजभित्तो

डोटी, ३० भदौ । यहाँ खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दासमेत कुनै...

संविधान संशोधनका लागि सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड
-न्युजभित्तो

काठमाडौं,३० भदौ । नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, ३० भदौ । देशभर आज सामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका आनुसार नेपालमा भारतको छत्तीसगढ र मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय क्षेत्रको सामान्य प्रभावका साथै...

पहिरोका कारण अबरुद्ध मुग्लिङ काठमाण्डौ सडक खण्ड दुईतर्फी रुपमा सन्चालन
-न्युजभित्तो

चितवन ३० भदौ । पहिरोका कारण अबरुद्ध भएको मुग्लिङ काठमाण्डौ सडक खण्ड दुईतर्फी रुपमा सन्चालनमा आएको छ । पहिरो हटाएसंगै सडक दुईतर्फी रुपमा सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बुधवार राती २ :४५ बजेको समयमा ईच्छाकामना गाउँपालिका...

आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव
-न्युजभित्तो

पाँचथर, ३० भदौ । हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी...

मुग्लिन–नौबिसे सडक अवरुद्ध
-न्युजभित्तो

चितवन, ३० भदौ । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने...

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा महतो
-न्युजभित्तो

जनकपुरधाम, २९ भदौं  । नेकपा (एकीकृत समाजवादी) प्रदेश नं २ संसदीय दलको नेतामा शत्रुधन महतोलाई सर्वसम्मत चयन गरिएको छ । सोमबार प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महतोलाई चयन गरेको हो । उक्त पार्टीको उपनेता र सचेतक भने चयन हुन बाँकी छ । संसदीय दलको...

आइसिसी विश्वकप लिग–२ : ओमानविरुद्ध नेपालले टस जितेर व्याटिङ गर्दै
-न्युजभित्तो

काठमाडौँ,२९ भदौ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो सिरिजमा विजयी सुरुवात गरेको नेपालले आज (मंगलबार) दोस्रो खेलमा घरेलु टिम ओमानसंग प्रतिस्पर्धा गर्दै छ । नेपालको खेलको नेपाली समय अनुसार अल अमिरत क्रिकेट रंगशालामा दिउँसो सवा चार बजे सुरू हुँदैछ ।...

एमाले चितवनको रडाको : रावल,पोखरेल र शैलेसको आ-आफ्नो समुह
-न्युजभित्तो

चितवन,२९ भदौ ।  नेकपा एमालेको विभाजन पछि एमाले चितवनमा दिन दिनै नयाँ नयाँ समुह र समीकरण देखा पर्न थालेको छ । चितवन जिल्लाको एमाले विभाजन अघी माधव नेपाल समुहको गढ़ मानिथ्यो । नेकपा एमालेको नौ जिल्ला अधिवेशनमा माधव नेपाल...