राष्ट्रिय

प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन पेश
-न्युजभित्तो

काठमाडौँ, ११ कात्तिक । प्रतिनिधिसभामा “राष्ट्रिय दलित अयोगको वार्षिक प्रतिवेदन आव २०७७÷७८” पेश भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा...

प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित
-न्युजभित्तो

काठमाडौं,११ कात्तिक । प्रतिनिधिसभाको बैठक १८ दिनका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद...

चोरको बिगबिगी : आठ कार्यालय र १९ घरमा तोडफोड र चोरी
-न्युजभित्तो

गलकोट, ११ कात्तिक । बागलुङको निसीखोला गाउँपालिकाको विभिन्न कार्यालय, विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ । मङ्गलबार राति गाउँपालिकाको कार्यालयसहित वडा नं ३ र वडा नं ४ को कार्यालय, प्रभा मावि, जनजीवराज सुशीला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल...

नेकपा(एस)को विभिन्न आयोग, परिषद् र मञ्च गठन
-न्युजभित्तो

काठमाडौँ, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विभिन्न आयोग, परिषद् मञ्च गठन गरेको छ ।शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन...

भिरबाट लडेर महिलाको मृत्यु, एक पुरुष बेपत्ता
-न्युजभित्तो

बलेवा, ११ कात्तिक । बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् । बडिगाड–५ दागाका ४६ वर्षीया देवी गुरुङ खरबारीमा खर बाँध्ने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो । उहाँ २०० मिटर...

बझाङको पहिरोमा बेपत्ता १९ जना भेटिएनन्, खोजी गर्न गएको प्रहरी टोली फिर्ता
-न्युजभित्तो

बझाङ, ११ कात्तिक । थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ । यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३...

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ
-न्युजभित्तो

लहान,११ कात्तिक । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुपिट गरेको आरोप लगाइएको छ...

कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्री देउवाले दिए निर्देशन
-न्युजभित्तो

काठमाडौं,११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन्। बिहीबार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिएका हुन्। सरकारले कोरोनाविरुद्धको खोप...

जल तथा ऊर्जा आयोगको बैठक बस्न हम्मेहम्मे
-न्युजभित्तो

काठमाडौँ, ११ कात्तिक । मुलुकको ऊर्जा तथा जलस्रोत क्षेत्रको समग्र नीति निर्माण गर्ने निकायका रूपमा रहेको जल तथा ऊर्जा आयोगले के काम गरिरहेको होला भन्ने आम जिज्ञासा हुन सक्छ । आयोगको नियमित काम त भइरहेको होला त्यो सबैलाई थाहा...

गण्डकीमा नेकपा (एस)को तीन महिने पार्टी सुदृढीकरण अभियान
-न्युजभित्तो

कास्की, ११ कात्तिक । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले गण्डकी प्रदेशमा तीन महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी प्रदेश कमिटीको बुधबार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकले अभियानलाई गण्डकी प्रदेशमा व्यवस्थित तरिकाले सञ्चालन गर्ने र...