राष्ट्रिय
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिनुभएको छ । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको उहाँले बताउनुभयो । प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको...
चितवन । चिनिया प्राध्यापक झाङ सुविन (Zhang Shubin), राष्ट्रपति कार्यालयका विज्ञ समूह सदस्य माधव शर्मा सहितको टोलीले जिल्लाको दासढुंगादेखि गाँजीपुरसम्मको क्षेत्रको अध्ययन अवलोकन गरेको छ । मदन भण्डारी फाउण्डेशन चितवनको संयोजनमा मंगलबार उक्त क्षेत्रको अवलोकन गरिएको हो । तत्कालिन नेकपा...
काठमाडौँ । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ ।...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्न दुई संस्थाले आज बिहान रु २५ लाखको चेक हस्तान्तरण गरेका छन् । कोषमा केडिया अर्गनाइजेशन ट्रष्टले रु १५ लाख र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले रु १०...
बुटवल । गुल्मीमा पहिरोमा पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ । गए रातिदेखिको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मीकोे सत्यवती गाउँपालिका–३ सिङ्धिमा तीन जनाको र वडा नं ४ मा छ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी यदुनाथ...
हेटौँडा । पूर्व पश्चिम लोकमार्गअन्तर्गत हेटौँडा–१५ चुरियामाई नजीक भारतीय मालवाहक कन्टेनरले थिचेर दुई जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा अटोका चालक बसामाडीका सुजनकुमार ढकाल र अझै पहिचान हुन नसकेको अर्का मोटरसाइकल चालक रहेका मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करीब करीब निष्कर्षमा पुगिसकेको बताउनुभएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ‘४१ औँ पुष्पलाल स्मृति दिवस’ कार्यक्रममा उहाँले एकता प्रक्रिया साउनभित्र...
भरत केसी बुटवल । गुल्मीमा पहिरोमा पुरिएर छ जनाको ज्यान गएको छ । गए रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–३ मा एकै परिवारका दुई जना र वडा नं ४ का तीन घर पुरिँदा...
गुल्मी । गुल्मीमा गएरातिदेखि परेको अविरल वर्षासँगै खसेको पहिरोमा पुरिएर घरमा सुतिरहेका ६ जनाको ज्यान गएको छ । पहिरोमा परि दुई जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६...
काठमाडौँ । यसवर्ष विपद्बाट अहिलेसम्म १९५ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालले बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदङ्शलगायतका एक हजार ५२५ घटनामा परी १९५ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।...













