राजनीति

घोषित मितिमा निर्वाचन भएमात्रै देशको मुद्दा पूरा हुन्छः नारायणकाजी श्रेष्ठ
-न्युजभित्तो

पोखरा, १४ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । आइतबार नेकपाको प्रदेशस्तरीय एकता सन्देश सभालाई पोखरामा सम्बोधन गर्दै उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न भएमा मात्रै देशको बाँकी मुद्दा सम्बोधन हुन सक्ने बताएका...

उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता हुन् : तोसिमा कार्की
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की नेतृ डा.तोसिमा कार्कीले विवेकशील नेपालीका दिवंगत संस्थापक नेता उज्ज्वल थापा वैकल्पिक राजनीतिका पिता भएको बताएकी छिन् । आइतबार राष्ट्रिय सभा गृहमा भएको एकता सभामा बोल्दै उनले थापाले कोरेको बाटोमा रास्वपा अगाडि बढ्ने...

एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्ः सञ्चारमन्त्री खरेल
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच ऐतिहासिक एकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । ११औँ महाधिवेशनबाट...

चितवनमा जनप्रतिनिधि सहित आठ जना जुवाडे पक्राउ
-न्युजभित्तो

चितवन, १४ मंसिर । पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो । पक्राउपर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदीलगायत छन् । इलाका प्रहरी कार्यालय...

गैरआवासीय नेपाली सङ्घको एकता कोशेढुङ्गा सावित हुनेछः प्रधानमन्त्री कार्की
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीको हित...

कुनै धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइनः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले कुनै पनि धर्म वा समुदायलाई होच्याउने आफ्नो आशय र नियत नभएको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भ गर्नेक्रममा व्यक्त गरिएको अभिव्यक्तिलाई लिएर विभिन्न पक्षबाट भइरहेका टीकाटिप्पणीका सन्दर्भमा प्रधानमन्त्री...

एमाले चितवनबाट महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन, को–को परे ?
-न्युजभित्तो

चितवन, १४ मंसिर । नेकपा एमाले चितवनले आसन्न ११ औँ केन्द्रीय महाधिवेशनका लागि सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ । तीन वटा निर्वाचन क्षेत्र र उत्पीडित क्लस्टरबाट प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन गरेको हो । चितवन क्षेत्र नम्बर–१ बाट खुल्ला,...

गोरखामा चुनावबाट छानिए एमालेका महाधिवेशन प्रतिनिधि
-न्युजभित्तो

पोखरा, १४ मंसिर । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि गोरखाबाट मतदानबाटै महाधिवेशन प्रतिनिधि छनौट भएका छन् । उम्मेदवार धेरै भएपछि शनिबार मतदानबाट प्रतिनिधि चयन गरिएको हो । क्षेत्र नम्बर १ मा खुलातर्फ मोहन भट्टराई र विशाल थापा...

एमाले महाधिवेशनःकञ्चनपुरमा एक स्थानमा सर्वसम्मत, दुईमा निर्वाचन
-न्युजभित्तो

महेन्द्रनगर, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट भएका छन् । निर्वाचन क्षेत्र नं २ मा सर्वसम्मत प्रतिनिधि चयन भए पनि निर्वाचन क्षेत्र नं १ र ३ मा भने शनिबार...

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अल शाम्सीले आयोजना गर्नुभएको उक्त...