राजनीति
चितवन मंसिर, २९ । नेपाली कांग्रेसका नेता रामशरण महतले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक झगडाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पास हुन नसकेको बताएका छन् । चितवनको नारायणगढमा आयोजित सरकार विरोधी सभामा नेता महतले कांग्रेस सरकारको पालामा भएको...
चितवन , २९ मंसिर । कूशासन, भ्रष्टाचार र दमन विरुद्ध नेपाली कांग्रेस चितवनले आज भरतपुरमागरेको छ । प्रदर्शनमा हजारौं कांग्रेसका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । भरतपुरको चौविसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुल्चोकमा पुगेर कोणसभामा परिणत भएको थियो...
नारायणगढ, २९ मंसिर । नेपाली कांग्रेस चितवनले सरकार विरुद्ध आज सोमबार बृहत बिरोध प्रदर्शन गरेको छ। भरतपुरको चौबीसकोठीबाट सुरु भएको विशाल -याली नारायणगढको पुल्चोकमा गएर कोण सभामा परिणत भएको थियो । सो कोण सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री...
चितवन, २९ मङ्सिर । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षासम्बन्धी कानून तर्जुमा गर्ने र सशस्त्र प्रहरी बल ऐनमा समेत सो व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गणीमाई बाहिनीको आज भण्डारामा उद्घाटन...
चितवन, २९ मंसिर । नेपाली कांग्रेसले आज सोमबार देशव्यापी विरोध प्रदर्शन गरेको छ । त्यही क्रममा नारायणगमा जारी विरोध प्रदर्शनको केही झलकहरु हेर्नुहोस् तस्वीरमा । ...
२९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ...
२९ मंसिर, काठमाडौं । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव...
काठमाडौँ, २९ मङ्सिर । देश सङ्घीयतामा गएपछि खानेपानी मन्त्रालयका संरचना र जनशक्ति प्रदेश सरकारलाई हस्तान्तरण भएसँगै मन्त्रालयलाई काममा कठिनाइ भएको छ । कार्यालय र त्यहाँ कार्यरत जनशक्ति हस्तान्तरण भए पनि सङ्घीय सरकारको खानेपानीका लागि आवश्यक संरचना निर्माण, वितरण र...
भरतपुर, २९ मंसिर । गृहमन्त्री रामबहादुर थापा (बादल)ले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउने बताउनु भएको छ । प्रेस संगठन चितवनले आज सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको जारी स्थायी कमिटीको बैठकले...
(केपी ओलीको पुस्तक ‘जबज र पार्टी जीवनको लोकतान्त्रीकरण’ मा विद्यादेवी भण्डारीले लेखेको प्रकाशकीयबाट) २०७१ साल असारमा सम्पन्न तत्कालीन नेकपा एमालेको नवौं महाधिवशेनको मूल नारा नै थियो– ‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं ।’ एमालेको...












