सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १३:०८ 
  • २९ मंसिर, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् ।

    विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने जनमत संग्रह हुन्छ ।’

    राजावादीहरु सडक आन्दोलनमा उत्रिए पनि राजा भने र्फकने सम्भावना नरहेको उनले बताए ।

    महामन्त्री कोइरालाले पार्टीको आगामी महाधिवेशन फागुनमा हुने सम्भावना नरहेको बताए । क्रियाशील सदस्यता टुंगो लगाउने काम पुरा नभएको बताउँदै उनले भने, ‘अहिलेकै अवस्थामा फागुनमा महाधिवेशन हुने सम्भावना छैन ।’

    साथै सभापतिमा आफू र शेखर कोइराला मध्ये को उठ्ने भन्ने टुंगो नलागेको बताए । पार्टीका नेता र कार्यकर्ताको भावना अनुसार अघि बढ्ने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.