सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार विरुद्ध कांग्रेस चितवनको बृहत प्रदर्शन


  •    न्युजभित्तो/२९ मंसिर २०७७, सोमबार १५:१२ 
  • नारायणगढ, २९ मंसिर । नेपाली कांग्रेस चितवनले सरकार विरुद्ध आज सोमबार बृहत बिरोध प्रदर्शन गरेको छ। भरतपुरको चौबीसकोठीबाट सुरु भएको विशाल -याली नारायणगढको पुल्चोकमा गएर कोण सभामा परिणत भएको थियो ।

    सो कोण सभालाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले अहिलेको सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनु भयो । बलात्कार जस्ता जघन्य अपराध बढेका, कोरोना उपचारका लागि खरिद गरिएका औषधि लगायतका स्वास्थ्य उपकरणमा भ्रष्टाचार भएको उहाँको आरोप थियो । कांग्रेसले आज देशको ७७ ओटै जिल्लामा सरकार विरुद्ध प्रदर्शन गरेको हो।

    (चितवनमा भएको प्रदर्शनका तस्वीर र भिडियोहरु)

    https://www.newsvitto.com/wp-content/uploads/2020/12/video-1607937354.mp4
    https://www.newsvitto.com/wp-content/uploads/2020/12/video-1607937359.mp4

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.