राजनीति

काङ्ग्रेसले सङ्घीय व्यवस्था बमोजिम अन्तरिम संरचना गठन गर्ने

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टी सङ्गठनको स्थानीय संरचनालाई रूपान्तरण गरी सङ्घीय व्यवस्था बमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने भएको छ । पार्टीको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले त्यसका लागि आवश्यक निर्देशिका केन्द्रीय समितिको बैठकमा पेश...

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगको आज भएको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलले...

जीवराज आश्रित सङ्ग्रहालय भोलिदेखि सर्वसाधारणका लागि खुला

रुपन्देही । बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले भोलि शनिबारदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो । सङ्ग्रहालयमा जीवराज आश्रित र उहाँको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको...

विप्लवका पोलिटव्यूरो सदस्य भन्छन् : युद्ध होइन वार्ता गरौँ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीले सरकार र आफ्नो पार्टीबीच वार्ताको विकल्प नभएको बताउनुभएको छ । महानगरीय प्रहरी परिसर टेकुमा आज रासससँग कुुरा गर्दै कार्कीले देश द्वन्द्वमा जाँदा कसैलाई फाइदा नपुग्ने भएकाले शान्तिपूर्ण रुपमा समस्याको समाधान...

मन्त्रीहरुलाई प्रधानमन्त्रीको आह्वान : भ्रष्टाचारको अन्त्य र सदाचारको सूत्र बनाऊँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन मन्त्रीहरुलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुति तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा आज प्रधानमन्त्री...

नवनियुक्त मन्त्री योगेश भट्टराईद्वारा शपथग्रहण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ...

जनप्रतिनिधिको मनपरी: एम्बुलेन्स छैन, मेयरलाई महँगो गाडी

एम्बुलेन्स र दमकल चलाउन नसकेका स्थानीय तहका जनप्रतिनिधि आफ्ना लागि भने महँगा र विलासी गाडी खरीद गरिरहेका छन् ।  मनोज श्रेष्ठ: खोज पत्रकारिता केन्द्र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आफ्ना लागि रु.१ करोड ४५ लाखको मित्सुविसीको पजेरो किने । मेयर निर्वाचित भएपछि...

नेकपा सचिवालय बैठक : आज पनि स्कुल विभागको टुङ्गो लागेन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको सचिवालय बैठक पनि बिनानिष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केन्द्रीय विभागको कार्यविभाजन गर्न डाकिएको बैठक बिनानिष्कर्ष सकिएको हो । मुख्यत स्कुल विभागमा टुङ्ग्यो नलागेपछि बैठक निष्कर्षविहीन भएको हो । पार्टीका वरिष्ठ...

काङ्ग्रेस बैठक जारी, महाधिवेशनको कार्यतालिकाबारे छलफल

काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठकमा विधानअनुसार सङ्गठनको अन्तरिम सङ्गठन संरचना गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका प्रक्रिया अघि बढाउनेसम्बन्धी छलफल जारी छ । बिहीबारदेखिको बैठक पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी सङ्गठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४औँ महाधिवेशनको...

सत्ता र प्रतिपक्ष नभनी विपद्को सामना गरौँ : देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले विपद्का बेलामा सत्ता र प्रतिपक्षी एक भएर अघि बढ्ने वातावरण बनाउन सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट...