राजनीति
सौराहा (चितवन), १० फागुन । मदन भण्डारी फाउण्डेशनले सुशासन र समृद्धिका विषयमा बहस चलाएको छ । फाउण्डेशनले आज सौराहामा “ सुशासन र समृद्धिका लागि सञ्चार” बिषयक अन्तरक्रिया कार्यक्रम आायोजना गरेको हो । कार्यक्रममा फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री...
चितवन, फागुन १० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले निर्वाचन हुनेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । बाहिर जसले जस्तो सुकै हल्ला गरे पनि निर्वाचन हुनेमा आशंक नगर्न पोखरेलले आग्रह गर्नुभएको हो । चितवनको...
चितवन, १० फागुन । पूर्वसांसद एकनाथ रानाभाटको आज निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो १ बजेर ५८ मिनेटमा उहाँको निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्काघात भई १६ दिनदेखि उहाँको मेडिकल कलेजमा उपचार भइरहेको थियो...
काठमाडौ,१० फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले चालु शिक्षा प्रणालीमा धेरै सुधार गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । शिक्षा क्षेत्रको गुणस्तर वृद्धिका लागि अहिलेको शिक्षा प्रणालीमा धेरै नै सुधार हुन जरुरी रहेको मन्त्री श्रेष्ठले बताएका हुन्...
बलेवा, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताउनुभएको छ । प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने...
चितवन, १० फागुन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचनसँंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको तथा अर्थ मन्त्रालयले आवश्यक बजेट निकासा गरिसकेको...
काभ्रे, १० फागुन । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेता चढेको गाडी गए राति तोडफोड गरी आगजनीको प्रयास गरिएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने आजको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै...
काठमाडौं , १० फागुन । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो। पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। हिजो मात्रै...
काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतिक्षित नागढुंगा–नौबीसे सुरुङमार्गको पूर्वी प्रदेशद्वारको अनुगमन गरेका छन् । आइतबार इन्द्रदहमा आयोजित पर्यटन महोत्सवमा सहभगी भएका प्रधानमन्त्रीले नजिकै रहेको निर्माणाधीन सुरुङमार्गको निरीक्षण गरी मजदूर कर्मचारीलाई हौसला दिन भ्याए । दहचोकमा आयोजित कार्यक्रममै देश...
कञ्चनपुर,१० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार कञ्चनपुर आउँदैछन् । कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न ओली कञ्चनपुर आउन लागेका हुन् । प्रधानमन्त्री आउने भएपछि छेला क्षेत्रमै आमसभा समेत आयोजना गरिएको छ । सोमवार दिउँसो १२...












