राजनीति

प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
-न्युजभित्तो

काठमाडौ, १३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । जितिया पर्वका अवसरमा आज एक सन्देश दिनहुँदै उहाँले तराई...

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद...

शेरवहादुर देउवा पार्टी कव्जाको रणनितिमा लागेः नेता केसी
-न्युजभित्तो

चितवन,१२ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापतिले महाधिबेशनको नाममा पार्टी कव्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभापति देउवा पार्टीलाई बिधि मार्फत चलाउन नखोजि...

कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन
-न्युजभित्तो

बैतडी, १२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ । दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । तीमध्ये कुनै पनि पालिकामा महिला र...

रसुवामा एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा
-न्युजभित्तो

रसुवा, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले रसुवामा जिल्ला कमिटी गठन गरेको छ । पहिलोपटक गठित उक्त दलको जिल्ला कमिटी अध्यक्षमा कालिका गाउँपालिका–५ जिवजिवे निवासी विष्णुप्रसाद देवकोटा चयन हुनुभएको छ । प्रथम चरणअन्तर्गत ५१ सदस्यीय जिल्ला कमिटीको सचिवमा...

पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं : अर्थमन्त्री शर्मा
-न्युजभित्तो

काठमाडौं,१२ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको...

चितवनका सात पालिकामा को–को बने कांग्रेस सभापति र पदाधिकारी ?
-न्युजभित्तो

चितवन, ११ असोज । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत यहाँका सात पालिकामा अधिबेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको छ । आइतबार राती सम्पन्न भरतपुर महानगरपालिकाको...

भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारी रत्ननगरको अध्यक्षमा प्रलाद सापकोटा विजयी
-न्युजभित्तो

चितवन, ११ असोज । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनको परिणाम आउने क्रम जारी रहेको छ । भरतपुर महानगर समितिको सभापतिमा चित्रसेन अधिकारी र रत्ननगर नगरपालिकाको अध्यक्षमा प्रलाह सापकोटा विजयी हुनुभएको हो । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट भरतपुर महानगरपालिकाको...

नेपाली काँग्रेस भरतपुर महानगरको निर्वाचन सम्पन्न, १४८५ मा १४६६ मत खस्यो
-न्युजभित्तो

चितवन,१० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ । आज (आइतबार) महानगर समिति चयनका लागि बिहान ९ बजे देखि शुरु भएको निर्वाचन ४ : ३० बजे सकिएको हो...

काँग्रेस महाधिवेशन : रत्ननगरमा शतप्रतिशत मत खस्यो
-न्युजभित्तो

चितवन,१० असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । आज (आइतबार) बिहान १० बजेबाट सुरु भएको नगर सभापतिको लागि मतदान ३ बजे सकिएको हो । कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा ४२५ नै मत खसेको...