चितवन,१० असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत रत्ननगरको निर्वाचन सकिएको छ । आज (आइतबार) बिहान १० बजेबाट सुरु भएको नगर सभापतिको लागि मतदान ३ बजे सकिएको हो ।
कुल ४२५ जना मतदाता रहेको रत्ननगरमा ४२५ नै मत खसेको मतदान अधिकृत धर्न वाग्लेले बताए । मतगणना भने अबको केही समयमै सुरु गरिने उनले बताए। नगर सभापतिको लागि रुपनराज घिमिरे र प्रल्हाद सापकोटाले प्यानलनै बनाएर मैदानमा उत्रिएका छन् । मतगणना पछी नगर सभापतिमा कस्ले बिजय हासिल गर्छ भन्ने सार्वजनिक हुने छ ।