सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेस भरतपुर महानगरको निर्वाचन सम्पन्न, १४८५ मा १४६६ मत खस्यो


  •    न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १७:३६ 
  • चितवन,१० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ । आज (आइतबार) महानगर समिति चयनका लागि बिहान ९ बजे देखि शुरु भएको निर्वाचन ४ : ३० बजे सकिएको हो ।

    भरतपुर महानगरपालिका मङगलपुरस्थित अतिथि पार्टी प्यालेसमा भएको निर्वाचनमा कुल १४८५ जना मतदाता रहेको भरतपुरमा १४६६ मत खसेको मतदान अधिकृत श्रीराम दवाडीले जानाकारी दिए ।

    महानगर सभापतिका लागि ५ जनाले उम्मेद्वार चुनावी मैदानमा उत्रिएका छन् । वर्तमान सभापति भरत अधिकारी, हिरामणि अधिकारी, चित्रसेन अधिकारी, अर्जुन रिजाल र बचन कार्कीले सभापतिका लागि उम्मेद्वारी दर्ता गराएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    • राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    • कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.