राजनीति

प्रधानन्यायाधीशले आज पनि सबै खालका मुद्दामा तोके पेसी
-न्युजभित्तो

काठमाडौँ , २९ कात्तिक। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज पनि बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । दश वटा इजलासमा पेसी तोक्नुभएका उहाँले आफ्ना लागि भने पूर्ण एकल इजलासमा पेसी तोक्नुभएको छ । आठ वटा संयुक्त र दुई...

एमाले १० औँ महाधिवेशन : नारायणी किनारमा उद्घाटन , सौराहामा बन्द सत्र गर्ने गरि तयारी
-न्युजभित्तो

चितवन, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन चितवनमा हुने भएपछि तयारी सुरु गरिएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र गर्ने...

उद्योगीहरु कांग्रेस चितवनको राजनीतिमा सक्रिय, राजन गौतम उपसभापति पदको उम्मेदवार
-न्युजभित्तो

चितवन, २९ कात्तिक । उद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आउनुभएका युवा उद्यमी राजन गौतम यतिबेला कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । सङ्घका पूर्वअध्यक्ष उहाँले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पार्नुभएको...

एमाले १०औं महाधिवेशनः ५८ जिल्लामा प्रतिनिधि छनोट, १९ जिल्ला विवाद
-न्युजभित्तो

काठमाडौं,२९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनका लागि ५८ जिल्लामा प्रतिनिधि छनोट भएको छ भने १९ जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएको छ । विवादकै कारण १९ जिल्लामा आइतबार साँझसम्ममा प्रतिनिधि छनोट हुन सकेको छैन । एमाले सचिव एवं...

कर्णालीका नवनियक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठद्वारा शपथ
-न्युजभित्तो

कर्णाली, २८ कात्तिक । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यन्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ गर्नुभएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश शेषराज शिवाकोटीबाट नवनियुक्त मुख्यन्यायाधिवक्ता श्रेष्ठले आज पद तथा गोपनियताको शपथ गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिका– ९ सुर्खेत निवासी...

राजनीतिक दलको महाधिवेशनः पर्यटनसँगै अर्थतन्त्र चलायमान
-न्युजभित्तो

चितवन, २८ कात्तिक  ।  जिल्लामा राजनीति दल र तिनका भातृ सङ्गठनका केन्द्रीय अधिवेशनका कार्यक्रम निरन्तर हुँदा यहाँको पर्यटनसँगै अर्थतन्त्र चलायमान भएको छ । राजनीति दलका प्रतिनिधिसँगै कार्यक्रम हेर्न आउनेले जिल्लाका होटल तथा रेष्टुराँ भरिभराउ हुन थालेका छन् । यसले समग्र...

तरुणदल कोषाध्यक्ष अधिकारीलाई पितृ शोक
-न्युजभित्तो

चितवन, २८ कात्तिक । नेपाल तरुणदल चितवनका कोषाध्यक्ष भिष्म अधिकारीलाई पितृ शोक परेको छ । उहाँका ६८ वर्षिय पिता प्रजातन्त्रका सेनानी शेषकान्त अधिकारीको निधन भएको छ । उहाँको शनिबार राती १२ः१० वजे उहाँकै निबास कृष्णपुरमा निधन भएको हो ।...

प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश
-न्युजभित्तो

काठमाडौँ, २८ कात्तिक ।एक नम्बर गेटको प्रयोग गर्दै कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । जबराले प्रयोग गरेको एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको थियो । त्यस्तै कानून व्यवसायीहरू...

हामी फुटेका होइनौं, हामीले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गर्न बाध्य भयौं : नेता खनाल
-न्युजभित्तो

काठमाडौं,२७ कात्तिक । नेकपा एसका सम्मानित नेता वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले विद्रोह गरेर नयाँ पार्टी खोल्न परेको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै खनालले एमालेबाट समाजवादी क्रान्ति पूरा हुन नसक्ने ठहर...

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शुरु
-न्युजभित्तो

काठमाडौँ, २७ कात्तिक । केन्द्रीय कमिटीले पूर्णता पाएपछि नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक सानेपामा बस्दैछ । त्यस्तै आजको बैठक भने पार्टी गठनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक हो । बैठकमा संगठन निर्माण, राष्ट्रिय राजनीति र भावी कार्यदिशाबारे छलफल हुने...