राजनीति

सर्वोच्च परिसरमा कानून व्यवसायीको धर्ना सुरु
-न्युजभित्तो

काठमाडौं,३० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । उनीहरु प्रहरीको घेरा तोडेर मूल गेटसम्म पुगेका छन् । मूल गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई रोकेका छन् । सर्वोच्च परिसरमा अघिल्ला दिनहरुमा जस्तै...

एमालेको महाधिवेशन उद्घाटनमा चितवनबाट एक लाख बढी जनसहभागिता
-न्युजभित्तो

चितवन, ३० कात्तिक । नेकपा (एमाले) चितवनले १० औं महाधिवेशनको उद्घाटन सत्रमा एक लाख बढी जनसहभागिता गराउने तयारी गरेको छ । एमालेले प्रत्येक पालिका र वडास्तरमा जनसहभागिताका लागि विभिन्न कार्यक्रम गर्न लागेको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार...

बन्द गराउदैं हिड्ने १० जना पक्राउ
-न्युजभित्तो

चितवन, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय चितवनले वन्द गराउँदै हिड्ने १० जनालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिको बिरुद्ध भन्दै आज आव्हान गरेको बन्दका क्रममा सवारी रोक्ने उनिहरुलाई पक्राउ गरिएको हो । पार्टी...

पूर्णकालिन हुन पार्टी सदस्यहरुलाई एमाले चितवनको निर्देशन
-न्युजभित्तो

चितवन, २९ कात्तिक । नेकपा एमाले चितवनले जिल्लाका सम्पूर्ण पार्टी सदस्यहरुलाई पूर्णकालिन हुन निर्देशन दिएको छ । आज (सोमबार) भरतपुरमा सम्पन्न पार्टी जिल्ला कमिटीको विस्तारित बैठकले सबै सदस्यहरुलाई महाधिवेशन केन्द्रीत हुन निर्देशन दिएको हो । जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा...

लोहोनी उपसभापतिको उम्मेदवार
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा काँग्रेसको नेतृत्वमा आउनका लागि बिभिन्न व्यक्तिहरु दौडधुपमा लाग्नु भएको छ । यसै क्रममा आँफुलाई लामो समय सम्म काँग्रेसको बिभिन्न भूमिकामा उभ्याएर काम गरि सक्नु भएका कानुन व्यवसायी उद्धब वहादुर लोहनीले आँफुलाई...

उपसभापतिमा बानियाको उम्मेदवारी
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन नजिकिदैं जाँदा जिल्लामा बिभिन्न पदहरुमा बिभिन्न व्यक्तिहरुले आफ्नो उम्मेदवारी घोषणा गर्दै आएका छन् । यसै क्रममा माओवादी द्धन्द्धकालमा चितवनको पहिलो आक्रमणमा परि घाईते हुनु भएका महेश वहादुर वानियाले पनि आँफुलाई उपसभापति पदको उम्मेदवरको...

चितवन क्षेत्र नम्बर ३ बाट महाधिबेशन प्रतिनिधिमा महतोको उम्मेदवारी
-न्युजभित्तो

चितवनः नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तरगर्त यही मंसिर ६ गते हुन लागेको क्षेत्रीय अधिबेशनमा नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर ३ बाट साजन कुमार महतोले महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दर्ता गर्नुहुने भएको छ । उहाँले सामाजिक सञ्जलहरु मार्फत आफ्नो उम्मेदवारी...

बार एसोसिएसन र असन्तुष्ट न्यायाधीशबीच छलफल
-न्युजभित्तो

काठमाडौँ, २९ कात्तिक । नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीश छलफलमा जुटेका छन् । प्रधानन्यायाधीशले नेपाल बारलाई वार्तामा आउन आग्रह गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउन बार र न्यायाधीशहरूबीच छलफल भएको हो। न्यायाधीशहरूले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने...

नेकपा मालेको महासचिबमा पुनः मैनाली चयन
-न्युजभित्तो

चितवन, २९ कात्तिक । नेकपा (माले) को आठौं महाधिवेशनले महासचिबमा पुनः सीपी मैनालीलाई चयन गरेको छ । महाधिबेशनको वन्द शत्रले ५९ सदस्यिय केन्द्रिय कमिटी चयन गरे संगै आज वसेको पहिलो बैठकले महासचिबमा मैनालीलाई चयन गरेको हो । कात्तिक २७ देखि आज...

एमाले महाधिवेशन प्रतिनिधिलाई सौराहाका व्यवसायीले दिए ५० प्रतिशतसम्म छुट
-न्युजभित्तो

चितवन,२९ कात्तिक । सौराहाका व्यवसायीहरुले नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरी ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् । नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन...