राजनीति
काठमाडौं,२७ कात्तिक । नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि सुरू हुँदैछन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संशोधित कार्यतालिका अनुसार शनिबारदेखि बाँकी अधिवेशन प्रक्रियाहरू सुरु हुने भएका हुन् । आज १० जिल्लामा वडा अधिवेशन हुँदैछ । कांग्रेसमा १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी...
काठमाडौं,२७ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्को पक्षले विरोध जनाउँदै आएको...
माडी २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माडी नगर कमिटिको दोस्रो नगर अधिवेशनबाट निर्वाचित नगरकमिटिका पदाधिकारी एवम् सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम आज शुक्रवार माडीमा सम्पन्न भएको छ । सपथ ग्रहण समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य...
गलकोट, २६ कात्तिक । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताउनुभएको छ । बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताउनुभएको हो ।...
काठमाडौँ,२६ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले न्यायालयको विवादमा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । देउवाले आफूनिकट नेता र मन्त्रीहरुसँग न्यायालयको विवादबारे परामर्श गरेका छन् । त्यसक्रममा नेताहरुसँग देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् । देउवानिकट एक नेताका अनुसार देउवाले बिहीबार...
चितवन, २६ कात्तिक । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने भएको छ । यहि मंसिर १० गते नारायणी नदिकिनारमा उद्घाटन गरेपछि बन्दसत्र र नेतृत्व छनौटका काम सौराहाबाट हुनेछ । महाधिवेशन आयोजक मूल...
काठमाडौं,२६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एउटै समयमा थुप्रै प्रचण्ड जन्मन नसक्ने बताएका छन् । शुक्रबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टी प्रवेश गराउँदै उनले माओवादी आन्दोलन र प्रचण्डलाई प्रतिक्रान्तिकारीहरुले सिध्याउन खोजेको भन्दै रक्षा गर्न आग्रह गरे ।...
काठमाडौँ, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो । बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । पार्टी कामका...
चितवन, २५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनले पर्सी शनिबार महाधिवेशन प्रतिनिधि छनोट गर्ने भएको छ । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १० औं महाधिवेशनको प्रतिनिधि छनोट गर्न लागिएको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलका...
चितवन, २५ कात्तिक । नेकपा एमालेका १० औं महाधिवेशनको बन्द सत्र हुने सौराहामा आज केन्द्रीय नेताहरुले स्थलगत निरीक्षण गर्नुभयो । उहाँहरुले स्थलगत निरीक्षणका क्रममा सौराहाको होटल सेभेन स्टारमा रहेको लिङ्गे पिङमा सरर खेल्दै रमाईलो गर्नुभयो । दशैं, तिहार र...













