प्रदर्शनको बाबजुद प्रधानन्यायाधीश जबरा सर्वोच्चभित्र प्रवेश
न्युजभित्तो/२८ कार्तिक २०७८, आईतवार १४:४१
काठमाडौँ, २८ कात्तिक ।एक नम्बर गेटको प्रयोग गर्दै कानून व्यवसायीहरुको प्रदर्शनको बाबजुद पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् ।
जबराले प्रयोग गरेको एक नम्बर गेटमा प्रहरीले कानून व्यवसायीहरुलाई धर्ना दिन रोक लगाएको थियो । त्यस्तै कानून व्यवसायीहरू भने अर्को मुख्य गेटमा धर्नामा बसेका छन् ।