राजनीति
चितवन, ४ मंसिर । नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तरगत चितवनका ६ वटै प्रदेश निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार भएको निर्वाचनबाट सबै क्षेत्रमा कडा प्रतिस्पर्धाबीच नयाँ नेतृत्व चयन भएको हो । चितवनमा सौहार्द वातावरणमा निर्वाचिन प्रक्रिया सम्पन्न...
चितवन,४ मङ्सि । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.१ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्णबहादुर श्रेष्ठले १७५ मत प्राप्त गरे । ठकुरी मात्र...
माडी, ३ मंसिर । नेकप एमालेका १० औं महाधिवेशन सफल पार्न नेकपा एमाले माडी नगर कमिटी जागेको छ । बाँदरमुढे जस्तो जघन्य अपराध सहेको माडीले एमालेको महाधिवेशन सफल बनाउन नगरदेखि गाउँसम्म जुरुक्कै उठेको छ । माडीका मुख्य शहरी क्षेत्रदेखि...
चितवन, ३ मंसिर । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाइ भब्य तथा सभ्य बनाउन भरतपुर महानगर वडा कमिटी १ ले बृहत भेला कार्यक्रम सम्पन्न गरेको छ। कमिटीका अध्यक्ष शुक्रकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो भेलामा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य...
चितवन, ३ मंसिर । नेकपा (एमाले) चितवनले जिल्लाका प्रत्येक घरमा निमन्त्रणापत्र पठाउन शुरु गरेको छ । १० औं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन आमन्त्रण गर्दै पत्र पठाईएको हो । एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार घरघरमा वितरण गर्नका लागि १...
चितवन, २ मंसिर । नेकपा (एमाले) को १० औं महाधिवेशनको उद्घाटनका लागि मञ्च व्यवस्थापनका काम सुरु भएको छ । नारायणी नदि किनारमा मञ्च व्यवस्थापनका लागि काम सुरु भएको हो । एमाले केन्द्रिय सदस्य बिनोद श्रेष्ठका अनुसार कार्यक्रम हुने स्थलमा नक्साकंनको...
गोदावरी, २ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताउनुभएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उहाँले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार...
चितवन, २ मंसिर । नेपाली काँग्रेस चितवनको सभापतिमा राजेश्वर खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलन मार्फत खनालले औपचारिक रुपमा काँग्रेस चितवनको सभापतिमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो । आज नै उहाँले १४ बुँदे घोषणा पत्र...
चितवन, २ मङ्सिर । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल याली गरिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले यहाँ हुने महाधिवेशनको प्रचारप्रसारका लागि देशव्यापीरुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल याली गरिने बताउनुभएको...
चितवन, १ मंसिर नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार प्रसारका लागि देशभरी मोटरसाईकल -याली र सामाजिक सञ्चालको उच्चतम प्रयोग गरिने भएको छ । दशौं राष्ट्रिय महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार...











