१ मतको अन्तरले चितवन क्षेत्र न.१ (क) को सभापतिमा गणेश मल्ल ठकुरी बिजयी
न्युजभित्तो/४ मंसिर २०७८, शनिबार १०:४२
चितवन,४ मङ्सि । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत चितवन क्षेत्र न.१ (क) प्रदेश सभापतिमा गणेश मल्ल ठकुरी निर्वाचित भएका छन् । ठकुरीले १७६ मत प्राप्त गरे । उनका निकटम प्रतिद्धन्द्धी कृष्णबहादुर श्रेष्ठले १७५ मत प्राप्त गरे ।
ठकुरी मात्र १ मतले सभापतिमा निर्वाचित भएका हुन् ।
उपसभापतिमा राजु चौधरी र प्रकाश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा संगीता चौधरी र दिपेन्द्र रोक्का निर्वाचित भएका छन् ।
यसैगर सह–सचिवमा कृष्णप्रसाद पाठक र पदम मोक्तान निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।