राजनीति
काठमाडौँ,३० चैत्र। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेर सेयर गरेर पोष्टरवाट कुलमानको फोटो हटाएका छन् । आज बिहान प्रचण्डले उक्त पोष्ट...
काठमाडौँ,३० चैत्र । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेका छन्। नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले...
चितवन,३० चैत्र । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा रहेको छ । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार मतदाता शिक्षाको विषयमा...
भरतपुर, २९ चैत । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्ने निर्णय गरेका छन् । उनीहरुले तालमेल भएमा विद्रोह गर्ने चेतावनी दिएका हुन् । जिल्ला पार्टी कार्यालय २९ वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र...
काठमाडौं,२९ चैत्र । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण हुने क्रम नरोकिएको भन्दै उनले चिन्ता व्यक्त गरेकी छन् । मन्त्री झाँक्रीले सार्वजनिक जग्गा अतिक्रमण रोक्नु ठूलो चुनौती भएको समेत बताएकी छन् । मन्त्री झाँक्रीले अतिक्रमण हुँदा प्राकृतिक विपत्ति निम्तिएको अवस्थामा...
चितवन,२९ चैत्र । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसबाट दुई दर्जन बढी आकांक्षी देखिएका छन् । प्रमुखमा २५ जना र उपप्रमुखमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् । महानगर प्रमुखका लागि केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि,...
काठमाडौं,२९ चैत्र । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा सरकारले जालझेल र षड्यन्त्र गरेर जाली मुद्दा लगाउन सक्ने बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले जनताबाट नभई परमादेशबाट बनेको सरकार भएकाले गैरजिम्मेवार सरकारको भर नहुने...
माडी, २९ चैत । माडी नगरपालिकामा नेकपा (एमाले) का तर्फबाट मेयर पदका लागि ७ जना र उपमेयर पदमा ६ जनाले दावी गर्नुभएको छ । एमाले माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडीका अनुसार मेयर (प्रमुख) पदमा श्यामकुमार बिष्ट, तारा कुमारी काजी...
काठमाडौँ,२९ चैत्र। प्रधानमन्त्री शेरबहादुर देउवाले सहरी पूर्वाधार निर्माणमा बन्ने र त्यसपछि खन्ने प्रवृत्तिको अन्त्य गर्दै समन्वयात्मक तवरले विकास निर्माणका काम गर्न युटिलिटी करिडोरसहितको सहरी विकास विधेयक तर्जुमा गर्न आवश्यक रहेको बताएका छन् । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय...
चितवन, २९ चैत । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत फेरेको छ । आयोगले हिजो सोमबार एक सूचना प्रकाशित गरी भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत फेरिएको जानकारी दिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित...







