सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किन फेरियो भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत ?


  •    न्युजभित्तो/२९ चैत्र २०७८, मंगलवार १३:५४ 
  • चितवन, २९ चैत । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत फेरेको छ । आयोगले हिजो सोमबार एक सूचना प्रकाशित गरी भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत फेरिएको जानकारी दिएको हो ।

    यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै तोकिएका भरतपुर महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत चितवन जिल्ला अदालतका न्यायधिश हेमन्त रावललाई हटाएर न्यायधिश प्रकाश कुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । आयोगले चैत २८ गतेदेखि लागू हुने गरी निर्णय गरेको हो ।

    मुख्य निर्वाचन अधिकृत किन फेरिएको हो भन्ने बारेमा आयोगले स्पष्ट पारेको छैन । एकाएक मुख्य निर्वाचन अधिकृत फेरिनुलाई स्थानीयले अर्थपूर्ण रुपमा लिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई
    सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
    एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
    • सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्न आग्रह
    • अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
    • सुक्खाले बढायो डढेलो र प्रदूषण
    • कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.