राजनीति
चितवन, वैशाख २१– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले राजनीतिक लगानी र भविष्यबारे चितवनका कुनै पनि कांग्रेस नेता तथा कार्यकर्ताहरुले चिन्ता लिनुपर्ने अवस्था नरहने बताएका छन् । चितवनको भरतपुरस्थित होटल सिराइँचुलीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा बोल्दै...
भरतपुर, २१ वैशाख । निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको नमूना मतपत्र सार्वजनिक गरेको छ । ३६ प्रकारका निर्वाचन चिन्ह सहितको मतपत्रको नमूना सार्वजनिक गरिएको हो । मतपत्रको सबैभन्दा माथि देब्रे तर्फ नेकपा (एमाले) को सूर्य चिन्ह रहेको छ भने सोही लाईनको...
काठमाडौं,२१ बैशाख – निर्वाचन आयोगले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)सँग जवाफ मागेको छ । बाराको ‘कलया उपमहानगरपालिका-२३ का वडाध्यक्ष विक्रम साहलगायत व्यक्तिहरू माओवादी केन्द्रको चुनाव चिह्नअंकित टिसर्टसहित प्रचारमा देखिएको समाचारसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले...
चितवन, वैशाख २१– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले पार्टीको निर्णय सबै नेता तथा कार्यकर्ताले मान्नुपर्ने बताएका छन् ।नेपाल प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता गुरुङले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको...
चितवन, वैशाख २१– अन्ततः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटको संघारमा पुगेको छ । यस पार्टीका विद्रोही नेताहरूले आज चितवनको पर्सामा राष्ट्रिय भेला आयोजना गरेका छन् । चुनावको विषयले विवाद गर्दै गएपछि विप्लवले कारबाही गरेका धर्मेन्द्र बास्तोला र...
गैंडाकोट, २१ वैशाख । नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर...
नारायण अधिकारी चितवन, २० वैशाख । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनले सङ्कल्प–पत्र सार्वजनिक गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा महानगर प्रमुखका प्रत्यासी रेनु दाहाल र उपप्रमुखका प्रत्यासी चित्रसेन अधिकारीले सङ्कल्प–पत्र जारी गर्नु भएको हो । सङ्कल्प–पत्रमा दुई सन्तानसम्म जन्म...
चितवन, वैशाख २० । भरतपुर महानगरमा राजनीतिक दलहरु स्थानीय निर्वाचनको लागि मत माग्दै घरदैलोमा छन् । स्थानीय निर्वाचन भन्ने बित्तिकै मतदाता तथा नेताहरु सबैलाई पाँच वर्ष अगाडिको दुःखद् घटनाको याद आउँछ । अघिल्लो निर्वाचनमा जस्तो गणनाको क्रममा मतपत्र च्यात्ने...
चितवन,२० बैशाख– निर्वाचन आयोगले आज सबै मतपत्र छपाइ सकिने जनाएको छ । आयोगले दिएको निर्देशनअनुसार जनक शिक्षा सामग्री संस्था लिमिटेडले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो। हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु...
चितवन,२० बैशाख– आसन्न स्थानीय तहको निर्वाचन अघि भरतपुरमा सत्ता गठबन्धन दलको आमसभा हुने भएको छ । बैशाख २२ गते आमसभा गर्ने निर्णय भएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए । आमसभा केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने...













